बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
छिमेक लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित...
लोकसंवाद संवाददाता,   मंसिर १, २०७८


लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
काठमाडौँ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको लाइफ स्टाइल लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसारप्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चालूआर्थिक वर्षको पहिलो ३महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार १.३८ अंकले घटेर २ हजार ६८८.९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, चौतारा...

एजेन्सी,   कार्तिक २५, २०७८
विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको एक अर्ब एक करोड डलर मूल्य बराबरको शेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत शेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७८
काठमाडौं । नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएकोबैंक जनाएकोछ । नबिल बैंक संस्थागत संचार बिभाग आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नविनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकामाबुधबार४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार७९.७९ अंकले घटेर २हजार ७४९.८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ वटा कम्पनीले ११ करोड ९१ लाख ७हजार ७७ कित्ता शेयर खरिद-बिक्री गर्दा...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार २००रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ । संघलेमंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा २नयाँ...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद निश्कासन गर्ने एजेन्डा पेसहुनेछ । सभामा कम्पनीको...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७८
तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९.२० अंकले घटेर २ हजार ८२९.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । यस्तै, नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७८
चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका २ वटै पावर ट्रान्सफर्मरहरू संचालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरहरू पूर्ण रूपमा संचालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सबस्टेसनमा रहेका...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७८
डिशहोमले यो बर्षको पर्वमा ल्याएको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन'योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एकआपसमा गाभिने भएपछि २२ कात्तिकदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो । यी २ कम्पनीले १७ कात्तिकमा एकआपसमा गाभिनेसम्बन्धीसमझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।...