आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोड मार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सुरु गरेकोग्लोबल आईएमई बैंकल जनाएको छ । ग्लोबल आईएमई बैंकका अनुसारबैंकले क्युआर कोड मार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी...


लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
ललितपुर ।डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको जनाएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशनको लागि मिति तय गरेकोकम्पनीले जनाएकोछ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरी अब सर्वसाधारणका लागि कम्पनीले साउन ३२ गतेदेखि आइपीओ निष्काशन...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलेशिफ्टिङ द पाराडाइम २०८०/८१ भन्नेनाराका साथ ४ दिने वार्षिक सम्मेलनपोखरा सम्पन्न गरेकोकम्पनीले जनाएको छ । कम्पनीका अनुसाु पोखरा स्थित होटल बाराहीमासम्पन्न सम्मेलनमा आ.व.२०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरूलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्वन्धित...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुलागरेकोपहिलो दिन ३ लाख ६२ हजार ७९१ आवेदक द्वारा ४४ लाख ५१ हजार ७१० कित्ता शेयरका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको आवेदन परेकाेकम्पनीको आईपीओ...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०८०
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोकम्पनीले जनाएकोछ । कम्पनीका अनुसार आज साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०८०
काठमाडौं । एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ भर्दा कुनै पनि शुःल्क तिर्न नपर्नेबैंकले जनाएकाे छ । बैंकका अनुसारसर्वसाधारण ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेकोबैंकले जनाएकाे हो । बैंकका ग्राहकले आस्वा प्रणाली वा मेरो शेयरबाट आवेदन दिदा...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०८०
काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा कम्पनीमा समेत लगानी बिस्तार गर्न लागेकाेकम्पनीले जनाएकोछ । कम्पनीका अनुसार नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमक नेपाल इन्स्योरेन्सको १३ प्रतिशत शेयर खरिद गर्दै एशियन लाइफ इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तार गर्न लागेको...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०८०
काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी किनबेचभएकोकम्पनीले जनाएकाे छ। कम्पनीका अनुसारनव प्रवेशी कम्पनीको सोमबार ४३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यो आज भएको कुल कारोबारको १८.६९ प्रतिशत हो।कारोबार रकमका आधारमा पहिलो नम्बरमा परेपनि कम्पनीको सेयर...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्तअध्यक्ष गौरव अग्रवाललाई नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार शपथ गराउनु भएकाे छ। शिखर इन्स्योरेन्स कम्पनीले दिएको जानकारी अनुसार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् । नव नियुक्त...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक पदमा गौरव अग्रवालसाउन १९ गतेदेखि नै लागु हुने गरी नियुक्त दिएको कम्पनीले जनाएको छ । आइतबार कम्पनीले नेप्सेमार्फत पत्र नै लेखेरजानकारी गराउँदै सो पदमा अग्रवाललाई नियुक्त गरेको जनाकारी दिएकाे हो...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०मा३९.१८ प्रतिशतले नाफा बढाएकोबैंकले जनाएको छ। बैंकका अनुसार२०८० असार मसान्तमा आफ्नो नाफामा ३९.१८ प्रतिशतको बढाउँदै३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो । २०७९ असार मसान्त सम्म्मा बैंकको त्यस्तो नाफा २ अर्ब २२...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं । प्रभु बैंकले गत आर्थिक बर्ष२०७९/८०मा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेकोबैंकले जनाएको छ । बैंकका अनुसार सेञ्चुरी कमसिर्ययल बैंकलाई अक्वाएर गरेको प्रभु बैंकले २०८० असार मसान्त अवधीमा आफ्नो नाफा ४८.४२ प्रतिशतले बढाएर २ अर्ब ८२ करोड...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्ष २०७९/८०मामा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेकोबैंकले जनाएको छ । बैंकका अनुसार२०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले नाफा वृद्धि गरेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेकोहो...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०७९/८० मा खुदानाफा ७ अर्ब २५ करोड गरेको बैंकले जनाएकोछ । बैंकका अनुसारगत आर्थिक बर्षको असार मसान्तसम्ममा आफ्नो नाफा ४६/४६ प्रतिशतले वृद्धि गरेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेकोहो । ग्लोबल आइएमई...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० मा४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेकोबैंकले जनाएकोछ । बैंकका अनुसार२०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१९ प्रतिशतले नाफा वृद्धि गरेर ४ अर्ब २९ करोड रुपैयाँ पुगेकोहो ।...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं । लक्ष्मी सनराइजबैंकले आर्थिक वर्ष २०७९/८०नाफा झण्डै ५० प्रतिशतले वृद्धिभएकोबैंकले जनाएकोछ । बैंकका अनसारपछिल्लो मर्जर गर्ने लक्ष्मी सनराइजले गत आर्थिक बर्षको असार मसान्त अवधीमा आफ्नो नाफा ४९.६६ प्रतिशतले वृद्धि गरेर २ अर्ब २६ करोड रुपैयाँ पुगेकोहो ।२०७९ असार मसान्तमा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौँ। एनआईसी एशिया बैंकलेआर्थिक बर्ष २०७९/८०मा ४ अर्ब ६५ करोड रुपैयाँ नाफागरेको बैंकले जनाएको छ । बैंकका अनुसारबैंकले आर्थिक बर्ष २०७९/८०मा १०.४५ प्रतिशतले नाफा बढाएर ४ अर्ब ६५ करोड रुपैयाँ पुर्याएकोबैंकले जनाएको हो । बैंकले २०७९ असार मसान्तसम्ममा जम्मा ४...