बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८
नेपाल राष्ट्र बैंकलेबुधबारकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर...
लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८
लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८


लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा नेप्से ६.६१ अंकले बढे २ हजार ६७८.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९४ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ८७.६३...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएकोबैंक जनाएकोछ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचायर रोडीयो क्याफ...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका- १ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारदेखि संचालनमा ल्याइएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७.५१ अंकले बढेर २ हजार ५८४.५३ विन्दुमा पुगेको थियो । त्यस्तै, आज नेप्सेमा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ । क्यापिटलले २३ कात्तिकमा हाल कायम चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१.५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको संचालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एककरोड ९८ लाख रुपैयाँ बराबरको बोनस...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
सांग्रिला डेभलपमेन्टबैंकले संस्थापक शेयर ल्याएको छ । बैंकले ५ संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६९५ कित्ता संस्थापक शेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको सो शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित)...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
शिवम् सिमेन्ट्सले ८ कात्तिकमा बुक क्लोज गर्दै छ । त्यसैले आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको २९ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् । शिवम् सिमेन्ट्सले वितरण गर्न लागेको यो हालसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले शेयरधनीलाई २४.२१...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार अब कम्पनीले ४करोड ७५...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेलेशुक्रबार बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३६८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेपछिको मूल्य ३३४ रुपैयाँ ५५ पैसा...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुनेछ । साधारणसभा तथा...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँउपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रुपमा संचालनमा ल्याएकोे जनाएकोछ । बागमती प्रदेशको काठमाडौ महानगरपालिका वडा नं. ८, स्थितसिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
आज साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४.७० अंकले घटेर २हजार ५५६.९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २१६ वटा कम्पनीको६ करोड १० लाख ६ हजार ४५२ कित्ता...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक २ हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६०.५६ अकंले बढेर २ हजार ५७१.६६ विन्दुमा बन्द भएको थियो । बिहीबारकाे...