बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने शर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत् बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत...
लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८


लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङ्टारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकातर्फ मात्र तार तान्ने कार्य सम्पन्न...

न्युज कारखाना,   आश्विन २०, २०७८
साताको चौथो कारोबारकाेदिन बुधबार शेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २ हजार ६८१.१० मा पुगेको छ । नेप्से २.६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक...

न्युज कारखाना,   आश्विन २०, २०७८
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण शेयर बाँडफाँट गरिने तय भएको हो । बुद्धभूमिले ११ असोजदेखिप्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएकाेछ । मेगा बैंकका अनुसारउर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकामा बुधबार४०० रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार छापावाल सुन प्रति...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समिति बैठकले ३१.०५ प्रतिशत बोनस शेयर र कर तिर्न १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको...

न्युज कारखाना,   आश्विन १९, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा करेक्सनभएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार मंगलबार बजार ४१.८४ अंकले बढेको हो । १.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २ हजार ६१२.६५ अंकमा उक्लिएको छ । शेयर बजारमा मंगलबारकरेक्सनदेखिए पनि...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
रिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/०७७को नाफाबाट नगद लाभांश दिने भएको छ । कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको स|rfलक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको छ । ईन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाईवरनेट...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १८ असोजमा बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर वितरण गर्न १.०५२ प्रतिशत नगद वितरण...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
दशैँकाे पूर्वसन्ध्यामासुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकामा साताको तेस्रो दिन मंगलबार ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाल...

न्युज कारखाना,   आश्विन १९, २०७८
न्यादी हाइड्रोपावरको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोकपनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो । सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथिछलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ । मंगलबार ६.६७ अंक घटेर २ हजार ५७०.८१ विन्दुमा बन्द भएको नेप्सेयस सेसनमा १.०२ अंकले घटेर २ हजार ५६९.७९ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले घटेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको सिद्धार्थबिजनेस ग्रुप अफ हस्पिटालिटी र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक चितवन प्याराडाईज होटल सँग गरिमा विकास बैंकले उनीहरूले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । बैंकद्वाजारी विज्ञप्ति अनुसार गरिमा...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैंतिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो । किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन...