बैशाख ७, २०८१, शुक्रबार

एजेन्सी,   आश्विन १८, २०७८
अफसोर कम्पनी गैरकानुनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानाबाहिरस्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोरा पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी...
न्युज कारखाना,   आश्विन १७, २०७८


लोकसंवाद संवाददाता,   आश्विन १७, २०७८
दशैँनजिँकिँदै गर्दा सुनको मूल्यले उचाइलिन थालेको छ । साताको पहिलो दिन आइतबारसुनको मूल्यप्रति तोला२०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६००रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले बढेर ८९ हजार...

न्युज कारखाना,   आश्विन १५, २०७८
आईपीओ निष्कासन गर्नका लागि सीवाईसी नेपाल लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६००रुपैयाँ बराबरको ३लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो । संस्थाको आईपीओ निष्कासन तथा...

न्युज कारखाना,   आश्विन १५, २०७८
साहस ऊर्जाले साधारण शेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओकोप्रि-अलोटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७००रुपैयाँ कायम भएकामा शुक्रबार ९०० रुपैयाँले बढेर ८९ हजार ६००रुपैयाँ कायम भएको हो । एक साताभरिको महासंघको...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
सानिमा क्यापिटलको वार्षिक साधारणसभा आज बस्दै छ । क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गर्न छैटौँसाधारणसभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे आयाेजना हुने जनाइएकाे छ । सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
एनआईसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने शुक्रबारअन्तिम दिन रहेको छ । एनआईसीले ६ असोजदेखिआफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ६५ र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर लिलामीमा ल्याएको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
लमजुङको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले सर्वसाधारणका लागिआईपीओ खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपाएपछि १५ असोजदेखि बिक्री हुनेगरी आईपीओ निश्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका२२ करोड ५०...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहटजिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले दिएकाे जानकारी अनुसारमेगा बैंकले उर्बर नेपाल पब्लिक...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबारशेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ । निरन्तर घटिरहेको बजार बुधबार भने ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ विन्दुमा पुगेको थियो । आज नेप्से १.२२ प्रतिशतले घटेको हो...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १३ असोजमा बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको संचालक पदमा रहेर जिम्मेवारी...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
गत आर्थिक वर्षको नाफाबाट सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त नगद...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ । गरिमा विकास बैंकले काठमाडौँको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको जनाएकाे छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ ।नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंकट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
साताको चौथो कारोबार दिन बुधबार शेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ बिन्दुमा पुगेर कारोबार बन्द भयाे। आज २२९ वटा कम्पनीकोे ९८ लाख ८४ हजार ४७८ कित्ता शेयर कारोबार हुँदा कुल ५...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकामा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आज...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले घटेर ८८ हजार नौ सय रुपैयाँमा कारोबार...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
ललितपुर । विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफलडिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरु लाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट...