बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   भदौ १८, २०७८
प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्रलाई स्वीकृत गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले मर्जर एक्विजिसन समितिको सिफारिसबमोजिम भएको समझदारीपत्रलाई स्वीकृत गर्ने निर्णय गरेको हो । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले...


न्युज कारखाना,   भदौ १८, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका २ फन्डको एकाईमूल्य समायोजन गरेकोछ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्डएल १ को एकाईमूल्य समायोजन गरेको हो । शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७८
डिप्रोक्सलघुवित्तवित्तीयसंस्थालिमिटेडलेआर्थिक वर्ष२०७७/०७८ कोमुनाफाबाट२० प्रतिशतबोनसशेयरर१.०५३ प्रतिशतनगदलाभांशदिनेघोषणागरेकोछ ।१७भादौमाबसेकोसंचालकसमितिकोबैठकलेसोनिर्णयगरेकोहो । कम्पनीलेचुक्तापुँजी एकअर्ब१५करोड६२लाखरुपैयाँको२० प्रतिशतलेहुनआउने२३करोड१२लाखरुपैयाँबराबरकोबोनसशेयरर१.०५३ प्रतिशतलेहुनआउने एककरोड२१लाखरुपैयाँबराबरकोनगदलाभांश (करप्रायोजनकालागि)वितरणगर्नेभएकोछ । संचालकसमितिलेनिर्णयगरेकोसोलाभांशप्रस्तावनियामकनिकायनेपालराष्ट्रबैंकबाटस्वीकृतिभएपश्चात् साधारणसभाकोछलफलमासमावेशगरिनेछ । प्रस्तावगरिएकोलाभांशवार्षिकसाधारणसभाबाटपारितभएपश्चात् शेयरधनीलेसोलाभांशमादाबीगर्नपाउनेछन् ।

न्युज कारखाना,   भदौ १७, २०७८
आज साताको पाँचौं दिन शेयर बजार राताम्मे भएको छ । बिहीबार शेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको शेयर बजार बिहीबार पुनः उच्चअंकले गिरावट आएको हो । हिजो१.१४ अंकले नेप्सेबढेको थियो । आज १.६८...

न्युज कारखाना,   भदौ १६, २०७८
न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख तीनहजार ८००रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अतिप्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरकालागि २हजार ९५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० रुपैयाँ...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७८
काठमाडौँ । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लि. को ५१ प्रतिशतसंस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । काठमाडौंमा...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको जनाइएकोछ । बैंकप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलकामेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
नबिल बैङ्कले काभ्रे जिल्लाकोपाँचखाल र पनौती नगरपालिकासँग'उद्यमशीलता विकास र वित्तीय पहुँच' को लागि समझदारीसम्झौता पत्रमा हस्ताक्षर भएकोनबिल बैङ्कले जनाएको छ । नबिल बैङ्कप्रमुख संस्थागत सञ्चार विभाग कृष्ण सुवेदीका अनुसारपनौती नगरपालिकामा नबिल बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
काठमाडौँ । नेपाली नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै गइरहेको र विश्वमा फैलिरहेको महामारी कोरोना भाइरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्नेगरिमा विकास बैङ्कलेगरिमा तीजको...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गतको रकम उज्यालो शहर अभियानमा खर्च गर्न अनुरोध गरेको छ । उज्यालो शहर अभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
आजको शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ वटँ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि ४...

रासस,   भदौ ९, २०७८
तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)बिक्री खुला भएको छ । कम्पनीले आजदेखिबिक्री खुला भएको आईपीओ १३ भदौसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा २३ भदौसम्म शेयर निश्कासन तथा बिक्री खुला हुने कम्पनीले...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
गत २ भदौमाहेर्न नभ्याइनेमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ ।मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा तोकिएको छ । २ भदौमासर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको थियो ।शाक्यले ३२...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । बिनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।गोलाप्रथामार्फत् कुल ३६ हजार ८५९ जना सर्वसाधारणले यसको शेयर हात पारेका छन्,जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
नेपाल विद्युत प्राधिकरणले शहरी सौन्दर्यवृद्धि गर्न उज्यालो र सफाइ शहर अभियान चलाउने भएको छ । उयसअभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट)जडान गरिनेछ । यसबाट...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
काठमाडौँ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता भएको छ । नबिल बैंक प्रमुख संस्थागत संचार बिभागकृष्ण सुवेदीका अनुसार सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंक मार्फतLetters...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
काठमाडौँ । डिशहोमलेकाठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटसेवा बनेपामा पनि विस्तार गरेको जनाएकाे छ । डिशहोमका अनुसार फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि...