चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको...


लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएकाहुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई ४ वर्षका लागि नियुक्त गरिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आईपीओ ३१साउनसम्म खुला हुने कम्पनीले जनाएको छ । १०० रुपैयाँअंकित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८००रुपैयाँमा आइपुगेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
नेपाल स्टक एक्सचेञ्ज ५१.८६ अंकले बढेर ३१६१.४४ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढेको नेप्सेले मंगलबार पनि निरन्तरता पाउँदा सूचक ३१ को विन्दुमा पुगेको हो । नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेर १७ अर्ब रुपैयाँमा पुगेको...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद समक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरेका हुन् । यसमा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरूके कस्तो अवस्थामा रहेका छन् भन्ने...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका २ वटाविधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्नेछन् । योगीले नेपाल नागरिक...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको मेगा लोकप्रिय बचत खातामा ग्राहकहरूले आकर्षक विशेषताका रुपमाएनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने व्यवस्था गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षरभएको बैंकजनाएकोछ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलले दिनु भएको जानकारी अनुसार 'शून्य मौज्दात'मा नै खोल्न...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
माथिल्लो तामाकाेसी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेसनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउनका लागि महत्त्वपूर्ण मानिएको उक्त सवस्टेसन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकाेसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । शुक्रबार ९१ हजार ५००रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो । तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
काठमाडौँ । प्रभु बैंक लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गरीग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै शशरीर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन Cash Recycle Machine (CRM) बाट आफूले चाहेको बैंक खातामा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
नेपाल टेलिकमले सीयूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकको संख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम १० मोबाइल प्रयोगकर्तालाई सीयूजी समूहमा आबद्ध...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेकोबैंकले जनाएकाेछ। मेगा बैंक प्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसार प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.३७ अंकले घटेर ३१०२.०८ अंकमा सीमित भएको छ । आज २ करोड ६९ ला ७५ हजार ४९१ कित्ता शेयर १३ अर्ब २७ करोड एकलाख ८७ हजार ६०७ रुपैयाँमा कारोबार भएको छ । ७२...

रासस,   श्रावण २०, २०७८
रमेश लम्साल, रासस कोरोनाका कारण स्थलगत रूपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । कोरोनाका काराण निषेधाज्ञा, लकडाउनलगायत कारणले उपभोक्ताको घरघरमा जान नसकेको हुक तथा अन्य माध्यमबाट हुने चोरी नियन्त्रण गर्न नसकिएको प्राधिकरणको भनाइ...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेको छ । आज २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ । आज १११ वटा कम्पनीको...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
काठमाडौँ । नबिल बैङ्क र डी भी एक्सिलस खेती एप(Kheti APP)द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरूको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरूलाई खरिद गर्नको लागी सहज वित्तीय पहुँचको प्रदान गर्न सहकार्य गर्ने विषयमासम्झौता पत्रमा हस्ताक्षरभएकोछ । नबिल...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले२०७८ साउन १५शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार...