चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ ।खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत...
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८


लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
सुदूरपश्चिम । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाटचार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक अर्ब दुई करोड मात्र राजस्व असुली भएको छ । सो कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार सो...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
चालूआर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । केही दिनदेखि सामान्य घटबढ हुँदै आएको नेप्से सूचक आज एकै दिन ९७ अंकले बढेको हो । आइतबार २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
चालूआर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्यासित उछाल आएपछि यतिबेला सबै कम्पनीका सूचक हरियाली बनेका छन्...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
नेपाल स्टक एक्स्चेन्जले आइतबारदेखिलागू हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ संशोधन गरेको छ । संशोधित विनियमावलीअनुसार अब आइतबार प्री ओपन सेसनमा कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतसम्म मात्रघटबढ हुने भएको छ । नेप्सेले विनियमावलीको विनियम (१२)को उपविनियम (१०)मा संशोधन...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
काठमाडौँ । विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
आर्थिक वर्षको अन्तिम दिन आज नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा चालू आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको छ । ११.३३ बिन्दुले नेप्से परिसूचक बढेर आर्थिक वर्षको अन्तिम दिन बिहीबार २८८३.३८ बिन्दुमापुगेको छ ।...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
काठमाडौं । नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारणसभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्नसाधारणसभाले संचालक समितिबाट प्रस्तावित बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
काठमाडौँ ।नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको जनाएकोछ । नबिल बैंक लिमिटेडकासंस्थागत सञ्चार विभागप्रमुखकृष्ण सुवेदीका अनुसारअसार २८ गते सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवकाअवसरमा एक औपचारिक कार्यक्रमका बिच उक्त प्लान्ट...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथामिक शेयर आज बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ः३० बजे शेयर बाँडफाँट गरेको हो । १७ असारदेखि २१ असारसम्म आवेदन खुलाएको लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ । नबिल बैङ्कले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएकोनबिल बैङ्क लिमिटेडले जनाएको छ ।नबिल बैङ्क लिमिटेडले यूनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति प्रक्रिया पूरा भएर २०७८ असार २७ आइतबारदेखि एकीकृत कारोबार सुरु भएको हो। नबिल बैङ्क लिमिटेडकाप्रमुख कार्यकारी अधिकृतअनिल...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ ।नेपालमा मोटर तथा मोटर साइक्लिङ्ग स्पोर्ट्सको क्षेत्रमा बिगत एक दशक भन्दा बढी समयदेखि क्रियाशील, नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA)द्वारा धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसनकामहासचिव सुशील तण्डुकारका अनुसारनासाद्वारा शुरुगरिएको यस एकेडेमीका लागि...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा छोरी बचाऔँ, छोरी पढाऔँ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निश्कासनगरेको आईपीओ२८ असार बिहान बाँडफाँट हुने लघुवित्तको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । लघुवित्तले १७ असारदेखि २१ असारसम्म बिक्रीमा ल्याएको आईपीओमा ७३ गुणा आवेदन परेको थियो ।२० लाख ३६ हजार २४५ आवेदनबाट...