चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ११, २०७८
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८/७९ को बजेटमा भएका...
लोकसंवाद संवाददाता,   असार ११, २०७८


लोकसंवाद संवाददाता,   असार १०, २०७८
काठमाडौँ । शेयर बजारको ओरालो यात्रा बिहीबार पनि कायम देखिएको छ । केही समयअघिको नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागिरहेको शेयर बजारमा ओरालो यात्रा सुरु भएको हो। बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा सीमित भएको छ...

लोकसंवाद संवाददाता,   असार ९, २०७८
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अङ्कले घटेर नेप्से दुई हजार ८६२.१८ मा ओर्लेको...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ । चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो । बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
ममीन बहादुर परियार।वर्ष ३८ ।स्थायी घर अर्थात् जन्म स्थानसर्लाहीस्थितइश्वरपुर नगरपालिका वडा नं१२ । हालसिन्धुली जिल्लास्थितकमलामाई नगरपालिका-६, धुरावजारमा ओम शान्ति ब्याग सिलाई हाउस व्यवसाय सञ्चालक । म विगत एक दशकदेखिसिन्धुली जिल्लास्थितकमलामाई नगरपालिका-६,धुरावजारमा बसेर व्यवसाय सञ्चालन गर्दै आएको छु ।सर्लाहीबाट आएर सामान्य...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौँ । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढी पहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई एक सय रुपियाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएकाछन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
आजशेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२९ अंकले ओरालो लागेर २ ९६८.४३ मा ओर्लेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.५३ अंकले घटेर ५४१.१२ मा सीमित भएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौँ । जीवन विकास लघुवित्तले ११ असारदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गर्न...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो । आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान गर्न सङ्घ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ...

लोकसंवाद संवाददाता,   असार २, २०७८
काठमाडौँ । कोभिड१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब एक करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब एक...

लोकसंवाद संवाददाता,   असार १, २०७८
धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी दोस्रो बजारमा कारोबार गर्नकालागि जोखिमयुक्त भनेको छ । बोर्डले एक विज्ञप्ति जारीगरी जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताको पक्षमा काम गर्नकालागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त...

लोकसंवाद संवाददाता,   असार १, २०७८
धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीयसंस्था लिमिटेडकोप्राथमिक शेयर निश्कासनका लागि अनुमतिदिएको छ। कम्पनीको चुक्ता पुँजीको३२.५० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर निश्कासनगर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
म नन्दा चन्द । वर्ष ४२ । पुर्नवास नगरपालिका १ अंशुवर्मावस्तीकञ्चनपुर।चन्दा कृषि फर्म । मेरो घर कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र भारतीय सीमाबाट ३ किलोमिटर उत्तरमा पर्दछ । यहाँ मेरो आफ्नै ६ कट्ठाजमिन छ र त्यसैमा बसोबास गरिरहेको छु । मेरा...