चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काठमाडौं । नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा...
लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर एक अर्ब ५५ करोड...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कोरोना सङ्क्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड१९ महामारीको सङ्क्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको बोर्डका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
बागलुङ । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । मेगा बैंक नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । रकारले नवप्रवर्तनलाई प्रोत्साहित गर्ने भनी यस अघिका २ आर्थिक वर्षमा घोषणा गरेको एक कार्यक्रम कार्यान्वयनमा जान सकेको छैन । नवप्रवर्तन कार्यअन्तर्गत नयाँ प्रविधिको माध्यमबाट कम समय, कम लागत तथा कम स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ । चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्थाएजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई ब्यवसाय प्रबर्द्धनगर्ने उद्धेश्यले भोटबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । बैंकका अनुसार सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ ।प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७८बैशाख ८ देखि नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आफ्नो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उक्त शाखाको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौं नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ। त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ। कतारको केन्द्रीय बैंकले...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
वीरगञ्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले २०७८ बैशाख ७ गतेएक सूचना जरी गरीसो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो। त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७८
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज २०७८ बैशाख छ गते सोमबार पाँच अर्ब २० करोड रुपियाँ बराबरको ट्रेजरीबिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्स साझा मुद्दामा सहकार्य गरेर अगाडि बढ्न सहमत भएका छन् । नेपालका व्यवसायीको दुई वटा संस्थाका पदाधिकारीबीच २०७८ बैशाख ५ गतेभएको छलफलमा निजी क्षेत्रका मुद्दामा कार्यगत एकता अपरिहार्य रहेको ठहर...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको जनाएको छ । नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले २०७८ बैशाख ३ गते शुक्रबार काठमाडौंको जोरपाटीस्थित विश्रान्ति...