बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तरराष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात...


लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
झापा । झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले २०७७ फाल्गुन १८ गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएकाे छ । पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीर प्रदेश नं १...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपअफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबिच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार ७०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० ले उकालो...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए । कुनै उठ्नै नसक्ने गरी डुबे । कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ । मध्यबानेश्वरमा गत वर्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७७
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर ९आइपिओ० निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० ले ओरालो लागेको छ । तोलामा नै एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
काठमाडौँ ।यही फागुन ११, २०७७ देखि सुरु हुने दराज हाट बजारमा अव १ रुपैँयामा डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ । डिशहोमका अनुसार नेपालको परिचित अनलाइन सपिङ ब्रान्ड दराज र डिशहोम बिचको सहकार्य अनुरूप दराज हाट...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० मा कारोवार भएको छापावाला...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/११/१० देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नो २१३ औं शाखा सञ्चालनमा ल्याएको जनाएकाे छ। प्रभु बैंकका अनुसारजुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी चन्दननाथ...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
ताप्लेजुङ ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
बागलुङ । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रले बागलुङमा आर्थिक...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लेस्थापना गर्नलागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको जनाइएको छ । काठमाडौँमा उपलब्ध संस्थापकको तर्फबाट आज हस्ताक्षरएनआरएनएले जनाएकाे छ । एनआरएनएका अनुसार सो अवसरमा सङ्घका अध्यक्ष कुमार पन्त, संस्थापक...