बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
जाजरकाेट । सुन्तलाको व्यावसायिक खेतीसँगै यहाँका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन्...
लोकसंवाद संवाददाता,   पुष १४, २०७७


लोकसंवाद संवाददाता,   पुष १३, २०७७
प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी 'corporatePAY' प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको जनाएकोछ । उक्त सम्झौता पत्रमा प्रभु बैंक लि.का प्रमुख सञ्चालन अधिकृत रश्मी पन्ततथा नेपाल क्लियरिङ्ग...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला७०० रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
डोटी । नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी हुनुभएको छ । शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुष ११, २०७७
काठमाडौँ । प्रभु बैंकले आफ्नोमोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फतभाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
कर्णाली। नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ । शनिबार हुने महासङ्घको निर्वाचनका लागि शाहीको एकल उम्मेदवारी परेको हो । निर्वाचन अधिकृत विवश बस्नेतका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम समय बिहीबार ४ः०० बजेसम्म...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
स्याङ्जा । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ । गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडाैं । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला९४ हजार १०० रुपैयाँमा कारोवार...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा ल्याएको छ ।ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले भिडियो कलबाटै खाता खोल्ने सुविधा ल्याएको हो । ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
ललितपुर ।पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेडअवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच सह प्रायोजनको लागिबुधबार आयोजित एक कार्यक्रममा सम्झौता भएको डिस मिडिया नेटवर्कले जनाएको छ । डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
सुर्लाही ।हरिवन नगरपालिका११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला९०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो । प्रतितोला ९०० रुपैयाँले आज ओरालो लागी ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले क विवरण सार्वजनिक गर्दै...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी सङ्घमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरूलाई बिना धितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैङ्क नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष रमेशबहादुर शाक्यबिच सङ्घमा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडौं । सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो । यस्तै, सोमबार भने...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै...