चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ । अमेरिकी राष्ट्रपति...
लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
लोकसंवाद संवाददाता,   भदौ २९, २०७६


लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आइतवारको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
तपाईंले चेकमार्फत् कारोबार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतवारदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
साताको पहिलो दिन आइतवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतवार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । १० सेप्टेम्बर मंगलवारको राती अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा एप्पलले आफ्नो आइफोन ११ तथा स्मार्ट वाच र एप्पल टिभि प्लस सार्वजनिक गरेको छ । शायद यसको प्रभाव नै मान्नुपर्छ कि शेयर बजारमा बुधवार उसको...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७६
काठमाडौं, एजेन्सी । गाँजा खपतका सम्बन्धमा अध्ययन गर्ने जर्मनको कम्पनी एबीसीडीले कुन शहरले कति गाँजा खपत गर्छ भन्ने रिर्पोट तयार पारेको छ । जसमा अमेरिकाको न्युर्योक शहर गाँजा खपतको मामिलामा सबैभन्दा अगाडी देखिएको छ भने पाकिस्तानको कराँची तथा दिल्ली क्रमशः...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७६
काठमाडौं, एजेन्सी । हंगेरीको राजधानी बुडापेस्टको अग्ला पहाडमा हरिया जंगलको बीचमा एउटा रेल्वे स्टेशन सञ्चालनमा रहेको छ । यसको विशेषता के हो भने यहाँको सबै काम वयस्क मान्छेले नभई बच्चाले गर्ने गर्छन् । उक्त रेल्वे स्टेशनमा सिग्नल गार्ड, टिकट कार्यालय...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
साताको सुरुवातदेखि नै ओरालो लागेको धितोपत्र बजार बिहीवार अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोबार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ । मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा सहकारीलाई फरक ढङ्गले व्यवस्थित...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । ७१ वर्षीय रिचर्ड कीडवेललाई तिव्र गतिमा गाडी चलाएको आरोपमा तीन वर्ष अघि एउटा सूचना आयो । जसमा उनलाई १४ हजार जरिवाना तिर्न भनिएको थियो । उनलाई ४८ किमि प्रति घण्टाको लेनमा ५६ किमि गाडी दौडाएको आरोप लागेको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । भारतको ग्रेटर चेन्नई कर्पोरेशनले सडक किनारामा भएका रुखमा विज्ञापन, तार तथा बत्ति राखेर रुखलाई नोक्सान पुर्याउने व्यक्ति तथा निजी संस्थामाथि २५ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष जेल सजायको प्रावधान अगाडि सारेको छ । रुखमा विज्ञापन टांग्नेलाई...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । संसारमा खेतीयोग्य जमिनको कम हँदै गएको छ । तिव्र शहरीकरण र भौतिक विकास यसका कारण हुन भने जनसंख्या वृद्धिका कारण गरिबी र भोकमरी व्याप्त छ । मानिस एक पेट खानका लागि तड्पि रहेका छन् । यो विषम...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं । साताको सुरुवातदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडाैँ । काठमाडाैँमापहिलो पटक विद्युतीय बससेवा २०७६ भाद्र २३ गते सोमबार देखि सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुन्दर यातायात प्रालिले भित्र्याएकँदुई विद्युतीय बसको विधवत रुपमा उद्घाटन गर्नुभए पछिविद्युतीय बससेवासञ्चालनमा आएको हो । एक करोड ६२ लाख...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९)को सबै तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको सबै तयारी पूरा भएको जनाएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं : सानिमा बैंकले गैरआवासीय नेपालीहरूका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। यो खाता गैरआवासीय नेपालीहरूले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड...