बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला १०० रुपैयाँले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३...
लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
लोकसंवाद संवाददाता,   भदौ १७, २०७६


लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रति तोला ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ७२ हजार ५०० रुपैयाँ पुगेको छ । आइतबार...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : मोबाइल एप रिचार्जरले संचालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैयाँमा मोबाइल अफर चल्ने भएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैयाँमा खरिद गर्नसक्नेछन् । भदौ १९ गते बिहीवारका दिन रिचार्जर एपबाट ४९९ रुपैयाँमा मोबाइल खरिद...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : जापान सरकारले औपचारिक रूपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया सुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं, एजेन्सी । एप्पलका दिवंगत सह संस्थापक स्टीव जब्सको सही भएको टोय स्टोरी फिल्मको एक दुर्लभ पोस्टर पछिल्लो हप्ता ३५.८४ लाख रुपैयाँमा लिलाम भएको छ । शुरुआती बोली २८.६८ लाख रुर्पयाँ रहेको उक्त पोस्टरको बोली ३५ लाखसम्म पुगेको थियो ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको सियाटल शहरको जियोशिप कंपनीले भूकम्प, आगलागी तथा आँधी तुफानले केही नहुने इकोफ्रेंडली घर निर्माण गरेको छ । यसमा कुनै पनि विपदको असर नहुने कम्पनीको दावी गरेकाे छ । बितेको एक दशकमा भएको विपदको अध्ययन पश्चात यस्तो...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं: सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं : आर्थिक वर्ष २०७५/०७६ मा झण्डै नौ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिमा रेमिट्यान्स आप्रवाह आठ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ पुगेको उल्लेख छ । गत...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं : आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ मा पुगेको छ । आज नेप्से १.२२...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमिले आ. व. २०७५/७६ मा ५० लाख ८५ हजार २ सय ६८ रुपैंया ९३ पैसा खुद नाफा गरेको छ । ३ करोड ६६ लाख ५०० शेयर पूँजी रहेकाेबाबा साकोसको १४...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं, एजेन्सी । भारतको तमिलनाडुका ९ नेत्रहीनले १८ छात्र तथा किन्नर समुदायको मद्दतले जुटको सबैभन्दा ठूलो झोला बनाएका छन् । यसले गिनिज बुक अफ वल्डरेकर्डमा सबैभन्दा ठूलो जुटको झोलाको रुपमा स्थान पाएको छ । उनीहरुको उद्देश्य पर्यावरणको सुरक्षा तथा प्लास्टिक...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं : लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत १.९५ विन्दुले...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं, एजेन्सी । एप्पल कम्पनीका सिइओ टिम कुकले २३ हजार ७ सय शेयर दान दिएका छन् । कम्पनीको रेग्युलेटरी फाइलिंगमा यो जानकारी दिइएको हो । दान दिइएको शेयरको मूल्य ५० लाख डलर बराबर रहकाे छ। शेयर क-कसलाई दान गरिएको भने...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रति तोला एक हजारले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४००...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा ८०० रुपैयाँले वृद्धि भई प्रति तोला ७३ हजार ४००...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.१६...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । डच कंपनी पालवीले आफ्नो उड़ने कारको उत्पादन गुजरातमा गर्ने सोच बनाएको छ । भारतीय राज्य गुजरातका मुख्यमंत्री विजय रूपाणीले पछिल्लो सप्ताह कम्पनीका सीईओ रोबर्ट डिंजेमेंसलाई गुजरातमा लगानीका लागि आमन्त्रण गरेको थिए । कम्पनीले एशियाको बजारका लागि योग्य...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आई प्रति तोला ७२ हजार ६०० रुपैयाँ...