बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
डाेटी । जिल्लाको जोरायल गाउँपालिका५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई...
लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा९ कै...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
रुपन्देही । लुम्बिनी भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी ८ का...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
भोजपुर । पौवादुम्मा गाउँपालिका(१ हिलेभन्ज्याङ बस्ने ३० वर्षीय मिलन राईलाई विभिन्न हातहतियार सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ थान भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, ३ सय ग्राम फलामको टुक्रा, १ थान केफ पट्का...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
मोरङ, केराबारी गाउँपालिका(६ बस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ र १३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-६ बस्ने ६० वर्षीय भुपेन्द्र...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
झापा । मेचीनगर नगरपालिका-६ बाट २६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत दार्जिलिङ पश्चिम वंगाल खोरीबारी बस्ने २५ वर्षीय साधिक आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
ललितपुर । ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुका साथबाट रु ११ लाख ५५ हजार ५७५...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
तनहुँ । तनहुँको भानु नगरपालिका१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
झापा । झापाको मेचीनगर६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
कैलाली । कैलालीको जोशीपुर गाउँपालिका१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद दुई लाख ५१...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
कैलाली । धनगढी उपमहानगरपालिका१० घुइँयाघाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
काठमाडाैं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
कञ्चनपुर । सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाटछ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका९ खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
क्ञ्चनपुर । वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७७
दाङ ।तुलसीपुर उपमहानगरपालिका११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका...