चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
कपिलवस्तु । कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी...
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
कर्णाली । प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ११ फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका तीन तथा आगलागी, कुटपिट र सवारी ज्यानका एकएक गरी छ फरार अभियुक्तलाई पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बागलुङ । प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका फरार...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
सिरहा । सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो । गस्तीमा खटिएको सशस्त्र...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
काठमाडौं । तेह्रथुम, फेदाप गाउँपालिका-२ नेवाई बस्ने ४९ वर्षीय चन्द्र कुमार लिम्बुलाई १ थान भरुवा बन्दुक र २ थान बन्दुकमा बारुद भर्न प्रयोग हुने फलामको गज सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले लिम्बुको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
काठमाडौं ।कास्की, पोखरा महानगरपालिका- ९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
कास्की । पोखरा महानगरपालिका-२७ तालचोक डेरा गरी बस्ने बाग्लुङ जैमुनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निर बहादुर शाहीको डेरा कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
रौतहट । कटहरिया नगरपालिका-४ बकैयापुलबाट करिब ४० हजार मूल्य बराबरका विभिन्न पटका आइतबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपछि...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
सप्तरी ।११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका-१ बस्ने २२ वर्षीय शंकर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुर र ईलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
मोरङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद असलम मियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ सुकुम्बासी...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई खोजीखोजी पक्राउ...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
सप्तरी । सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका५ पातोका ७३...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घरआँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।...