बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
सिरहा । जुवा खेलिरहेको अवस्थामा गए राति सिरहाको धनगढीमाई नगरपालिका१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद...
लोकसंवाद संवाददाता,   भदौ २, २०७७


लोकसंवाद संवाददाता,   भदौ २, २०७७
मकवानपुर । प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
कैलाली । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उहाँलाई पक्राउ गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
दार्चुला । लागूऔषधसहित पक्राउ परेका एक युवकलाई दार्चुला प्रहरीले आज सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका २ स्थायी घर भई हाल महाकाली नगरपालिका ४ तिङ्कर खेडामा बस्दै आएका ३४...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
काठमाडौं । प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
इलाम । जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
तम्घास । गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो । लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताउनुभयो । पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
सुर्खेत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७६/०७७ मा १४ जनालाई रङ्गेहात पक्राउ गरेको छ । अघिल्लो आवमा चार जनालाई रङ्गेहात पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ । कार्यालय सुर्खेतले एक वर्षको अवधिमा १३ लाख ४१...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
तनहुँ । लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
पोखरा । प्रहरीले पोखरा महानगरपालिका१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ । मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेराकोठामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
कास्की । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार६ घर भई हाल पोखरा महानगरपालिका९ बस्ने कृष्णबहादुर...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
रुपन्देही । मायादेवी गाउँपालिका-४ बाट लु.१ च ७१६८ नम्बरको बलेरो जिपमा अवैध रुपमा ल्याउँदै गरेको ३ कार्टुन चप्पल, ३ बोरा तामाको प्लेट र ३७ थान फलामको मूर्तिमा पहेँलो जलप लगाएको विभिन्न भगवानको मूर्ति समेत गरी करिब २ लाख रुपैयाँ बराबरको...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
ललितपुर । गोदावरी नगरपालिका-११ चापागाउँ डेरा गरी बस्ने बाग्मती गाउँपालिका-४ प्युटार घर भएका २६ वर्षीय बुद्द तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको भन्ने...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
पाल्पा । रैनादेविछहरा गाउँपालिका-३ छचुवा बस्ने ५२ वर्षीय गन बहादुर कुमाललाई १ थान एकनाले भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, १ सय ९० ग्राम गन्दक र ५९ वटा छर्रा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
कास्की । पोखरा महानगरपालिका-१० मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका-१४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा...