आश्विन १५, २०८०, सोमबार

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७७
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ...
लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७


लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताउनुभयो । भारतबाट नेपाल आउँदै गरेका...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
दार्चुला । यहाँ चार वर्षको अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटनामा आफन्त तथा चिनजानकैबाट बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्तीकरणीका घटना बढ्दै गएका छन् । अझै...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
काठमाडौं, टोखा नगरपालिका-९ मिलन टोल बस्ने दुई जना पुरुषलाई चक्कु तथा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई मगानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धारा बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
काठमाडौं ।कास्की, पोखरा महानगरपालिका-२६ बस्ने ४१ बर्षीय पुरुषलाई आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, कैलारी गाउँपालिका-९ बस्ने २२...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
पर्सा । वीरगंज महानगरपालिका-२८ स्थित सडकबाट अवैध रुपामा भन्सार छली ल्याउँदै गरेका करिब ११ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरका भैंसी सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-३२ परसवा बस्ने ३० वर्षीय संजय राउत,...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । आफ्नै वडाभित्रकी एक १४ वर्षीय...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
दार्चुला। जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपालभारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् । पुल खुला भएका समयमा भारतको धार्चुलाबाट लागुऔषध लिएर आएका...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७७
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकां १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
रोल्पा । रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ६७ वर्षीय दिपक रत्न तुलाधरको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहनाहरु, तामाको थाल १० थान र अन्य सामानहरु समेत गरी करिब १२ लाख २ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित राम मन्दिर नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । मुस्ताङ, थासाङ गाउँपालिका-२ खन्तीस्थित कालीगण्डकी नदी किनारमा रुकुम उत्तरगंगा गाउँपालिका-७ घर भई हाल मुस्ताङ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
ईलाम । आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा,...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार रहेका...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित काठमाडौं पेप्सीकोला बस्ने धादिङ गजुरी घर भएका ३४ वर्षीय निरज तामाङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
बाजुरा । बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने २८ वर्षीय माने खडकालाई १ थान लोड भएको भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर...