चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ५, २०७७
रुकुम । रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ । घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको...


लोकसंवाद संवाददाता,   असार १, २०७७
कपिलबस्तु । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठी...

लोकसंवाद संवाददाता,   असार १, २०७७
रुकुमपश्चिम । चौरजहारी नगरपालिका८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध २०७७ जेठ ३२ गते आइतबार अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
पर्वत । कुश्मा नगरपालिका१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् । नेपालीले अवैध...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
ल्हान । छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो । सुतिरहेको अवस्थामा गत आइतबार...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएको प्रहरीले जनाएको छ । उक्त हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले २०७७ जेठ २८ गतेबुटवलमा...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
वुटवल । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १:३० बजे १६...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
ललितपुर। गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ । राति साढे १ बजेतिर...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
काठमाडाै । कोभिड१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटकपटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ । दाङ जिल्ला गढवा गाउँपालिका१ जेठानगाउँस्थित...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
चितवन । भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ । महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएकाे समाचार छ । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७७
सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमानकाेहत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
दाङ । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १४ ग्राम १० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-७ बस्ने २८ वर्षीय श्री बहादुर राउत र बैजनाथ गाउँपालिका-१ बस्ने २४ वर्षीय सुजन शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
कैलाली । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
मकवानपुर । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका१२ का ३२ वर्षीय...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७७
गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिका८ बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डिभिजिन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
काठमाडाैं । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङको छोरा १५ वर्षीय सुनबहादुर तामाङले एउटा कागजको पानामा म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु, आमाबुवाले पनि दाइलाई मात्र पैसा...