बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका४ पानीपोखरीमा डेरा गरी बस्ने तनहुँ चन्द्रावती नगरपालिका१३ घर भएका कमलहरी जिसीको कोठाबाट १ तोलाको सुनको औंठी, १ थान घडी र नगद ५२ हजार रुपैयाँ समेत गरी १ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी...
लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६
लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६
काठमाडौं । कास्की, पोखरा महानगरपालिका१३ मियापाटनबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनारगन ३० एम्पुल र ३ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मादी गाउँपालिका१२ भगवतिटार घर भई पोखरा महानगरपालिका३१...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
ललितपुर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । मल्लले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
रुपन्देही । गैँडहवा गाउँपालिका६ गुलरीया चोकस्थित न्यू भिजन होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही होटेलका संचालक कञ्चन गाउँपालिका३ बस्ने ३२ वर्षीय प्रबिन थापा समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७६
काठमाडौं । काभ्रे, पनौती नगरपालिका६ पनौती बजारस्थित डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका२ महिरा घर भएका ३२ वर्षीया शुभद्रा तिमिल्सिनालाई नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७६
महोत्तरी मनरासिस्वा नगरपालिका३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवलाइ अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते हुनुभएको छ । उहाँको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । विहान घर बाहिर शौच...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७६
पर्सा । पर्सामा ६ किलो लागुऔषध गाँजासहित ३ भारतीय युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरीले टोलीले शुक्रबार मध्यान्ह जिल्लाको शंकराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना युवाले शरीरको दुवै भागमा प्लाष्टिकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७६
ललितपुर । धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा ललितपुर महानगरपालिका५ लगनखेल बस्ने दोलखा घर भएका ३० वर्षीय बिकास आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य बिबादमा उनले ललितपुर महानगरपालिका५ लगनखेल बस्ने दोलखा घर भएका २४ वर्षीय...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७६
काठमाडौं । मोरङ, सिरहा र झापाका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । साथै काठमाडौंबाट अवैध लागूऔषध गाँजा ९ सय ३० ग्राम बुधबार प्रहरीले बरामद गरेको छ । काठमाडौं महानगरपालिका३० डिल्लीबाजारस्थित गोश्वारा हुलाक कार्यालयमा क्यानडाबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७६
धनुषा । धनुषाको धनौजी गाउँपालिका२ मा रहेको वडा कार्यालयमा कार्यरत वडा सचिव सेवाग्राहीबाट २० हजार घुस लिँदै गरेको अवस्थामा (खरिदार) सुशिल ठाकुरलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । जन्म दर्ताका सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मगिरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियार...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
काठमाडौं । तारकेश्वर नगरपालिका८ बालाजु शान्तिटोलडेरा गरी बस्ने धादिङत्रिपुरेश्वर गाउँपालिका६ घर भएकी ईश्वरी रेग्मीको कोठाबाटनगद तथा सुनको तिलहरी १ थान समेत गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । यसैगरी तारकेश्वर नगरपालिका१० मनमैजु...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
काठमाडौं । काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध तथा लागूऔषध खरिदविक्री गर्न प्रयोग भएको नगद समेत प्रहरीले वरामद गरेको छ । काठमाडौंकोटेश्वरबाट अवैध लागूऔषध गाँजा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
ललितपुर । ललितपुर महानगरपालिका१ कुपण्डोल गुरिसिंगल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका५ फुलटेक्रा घर भएका ३७ वर्षीय गंगालाल चालिसेको कोठाबाट सुनका तथा चाँदीका गरगहनाहरु समेत गरी ४ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । चोरीमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
पर्वत । कुश्मा नगरपालिका६ शिवालय चोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद ७६ हजार ९ सय ६५ रुपैयाँ, तास र जुवा खेल्न प्रयोग भएको कम्बल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका४ बस्नेहरु २७ वर्षीय...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
बाँके । नेपालगंज उपमहानगरपालिका१५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट १५ ट्याब्लेट सहित दाङ तुल्सीपुर उपमहानगरपालिका५ बस्ने २५ वर्षीय किरण सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध ब्यूरो...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७६
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका९ निकोसेरा बस्ने रमेश कृष्ण अधिकारीको घरबाट आइतबार साँझ नगद १२ हजार रुपैयाँ, अमेरिकी डलर ८१ र सुनका बिभिन्न गहना समेत गरी करिब ६ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७६
ललितपुर । ललितपुर महानगरपालिका४ जावलाखेलस्थित पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद चोरी गरेको अभियोगमा काठमाडौं महानगरपालिका१४ कलंकी खड्का गाउँ डेरा गरी बस्ने खगेन्द्र कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्टोरबाट गत शुक्रबार नगद ३० लाख रुपैयाँ सहित जिन्सी...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७६
काठमाडौं । सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्नेहरु २८ वर्षीय रमेश बहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल तथा २६...