आश्विन १५, २०८०, सोमबार

न्युज कारखाना,   आश्विन १३, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ । महानगरी प्रहरी कार्यालय (मेट्रो)रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व...


न्युज कारखाना,   भदौ २७, २०७८
गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका- १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानकालागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन । रौतहटको फरहदवा बमकाण्डकाघाइतेलाई जिउँदै इटाभट्टामा लगेर मारेको अभियोगमा आलमलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो । यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन्...

न्युज कारखाना,   भदौ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू...

न्युज कारखाना,   भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका- १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्की मात्रजीवित भेटिएका छन् तर उनलाई यो हत्या कसले...

न्युज कारखाना,   भदौ २१, २०७८
भविन कार्की मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी- १ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रपुगेको छ...

न्युज कारखाना,   भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी- १ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी जानकारी दिए...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७८
काठमाडौँ । विगत लामो समयदेखि आन्तरिक राजस्व कार्यालयधनगढीका कर्मचारीसँगकाे मिलोमतोमानक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने दुई जनालाईहर्केष सिंह र संग्राम साउदलेआन्तरिक राजस्व विभागलेनियन्त्रणमा लिएको जनाएको छ । आन्तरिक राजस्व विभागका अनुसार राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
उत्तमसुवेदीप्रहरी नायव महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालय (उपत्यका)का प्रमुख हुनुहुन्छ । अपराध अनुुन्धानमा अब्बल मानिने सुवेदी अपराध र अपराधीको मनोसामाजिक पाटो तथा प्रहरीको सक्रियता अनि अपराधमा बढ्दो प्रविधि र समाजिक संजालको प्रयोग तथा यसलाई न्यूनीकरणका लागि प्रहरीले अपनाएको सक्रियताका सम्बन्धमा...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
भरतपुर महानगरपालिका- १७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् । वडाध्यक्षको कीर्ते...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
कञ्चनपुर । भीमदत्त नगरपालिका १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
दाङ । प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हाब्रे ९रेडपाण्डा०को छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका७ बस्ने...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
महोत्तरी । गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
कञ्चनपुर । सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो । गोप्य सूचनाका...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।...