बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानमा कामवापतकाे रकम माग्नआएका एकजनालाई पैसा तिर्नुपर्ने व्यक्तिले आफ्नो घरको पाल्तु सिंह छोडिदिएर घाइते तुल्याइ दिएकाछन् । करीब एक महीना पहिला भएको यो घटना हालै सार्वजिनक भएकाेहो । त्यसपछि पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । पीडित भनिएका...


लोकसंवाद संवाददाता,   आश्विन २७, २०७६
मोरङ । औषधी खरीदमा ठगी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० स्थित साक्षी मेडिकल हलमा काम गर्ने सुनसरी भोक्राह नर्सिङ गाउँपालिका-३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका-७ का सवारी दुर्घटनाका घाइतेलाई न्युरो अस्पताल...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं- २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आइतवार बिहान पक्राउ गरेको हो । सांसद आलमलाई गौर नजिक इद्रिस गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
चितवन । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेकाे भन्दै पचासकैदीलाईस्थानान्तरण गरिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कार्यालयमा रहेका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदीमा पठाइएको छ। कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा कारागार कार्यालयबाट स्थानान्तरण...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
झापा । अर्जुनधारा नगरपालिका- १ सिस्ने भन्ने स्थानमा भण्डारण गरी राखेको निओजल-९० लेखिएको अतिविस्फोटक पदार्थ करिब २५ किलोग्राम आइतवार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा विस्फोटक पदार्थ लुकाई भण्डारण गरेको भन्ने खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय झापा र...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख रुपैयाँ मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका- ५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नम्बरको पर्यटीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
धनुषा । जनकपुर उपमहानगरपालिका-२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ फर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई २०७६ असोज ९ गतेबिहीबार बिहान पक्राउ गरेको नेपाल प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेहरुमा भारत विहार सितामढी...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीवार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा संलग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका- २ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका-३ मुलपानी घर...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
काठमाडौं । कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न भएकाे आराेपमा१२ जनालाई देशका विभिन्न ठाउँहरूबाट पक्राउ गरेकाे नेपाल प्रहरीले जनाएकाेछ । यसरी पक्राउ परेकाहरु...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७६
काठमाडौं । जग्गाको झुठो विवरण पेश गरी बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७६
ललितपुर। २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका-१ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मालाई सोमबार साँझ पक्राउगरेको नेपाल प्रहरीले जनाएकाेछ ।...

ज्ञानमित्र,   आश्विन ६, २०७६
अन्ततः स्वामी चिन्मयानन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । केही समयपूर्व २३ अगस्ट २०१९ का दिन उनकै मातहतको संस्थाले संचालन गर्ने ल कलेजकी एक जना महिला विद्यार्थीले उनीमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । ७२ वर्षीय स्वामी चिन्मयानन्द भारतका पूर्वप्रधानमन्त्री अटलविहारी...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७६
सर्लाही ।लालबन्दी नगरपालिका-५ मेजरगंज बस्ने ३० वर्षीय राजेश महतोलाई कटुवा पेस्तोल सहित २०७६ असोज ४ गतेशनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित सडकमा लालबन्दीतर्फ आउँदै गरेको बिआर ०६ एजे ०८०६ नम्बरको...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७६
काठमाडौं, एजेन्सी । भारतको पुणे राज्यमा १८ किलोमिटर यात्राको लागि अटोरिक्साले ७००० भाडा लिएको आरोप एक यात्रीले पुलिसमा उजुर गरेकाछन् । कामका सिलसिलामा बेंगलुरुबाट पुणे आएका एक सफ्टवेयर इंजीनियरलाई अटो ड्राइभरले त्यति धेरै रकम लिएपछि उनले चालकका विरुद्धमायरवादा पुलिस स्टेशनमा...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका- ३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफ सहित २ जनालाई २०७६ भाद्र ३१ गते सोमबार काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-४ ठेगाना...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
मोरङ ।२०७६भाद्र २८शनिवारदेखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आइतबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय १ नम्बर प्रदेशद्वारा संयुक्त रुपमा आयोजित उक्तप्रदेशस्तरीय सुरक्षा गोष्ठी १ नम्बर...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी नागरिक रोबर्ट तथा टिफनी विलियम्सको खातामा बैंकका कर्मचारीको गल्तीले १ करोड ३७ लाख रुपैयाँ दाखिला गरिदिए । यो रकम मध्ये १ करोड २३ लाख डलर उनीहरुले झिेकर खर्च गरे । अहिले उनीहरुमाथि चोरीको आरोपमा लिकमिंग अदालतमा...