बैशाख ५, २०८१, बुधबार

केजिन राई,   चैत्र २९, २०८०
क्यासेल्लो । गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता...


लोकसंवाद संवाददाता,   चैत्र १५, २०८०
महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०८०
बाँके । स्ववियु काउन्सिल नेपालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले क्याम्पसमा रहेका विभिन्न शैक्षिक तथा विद्यार्थी हकहितका मागलाई संबोधन नगरेको भन्दै माग सम्बोधनका लागि ऐक्यबद्धता जनाएको छ । काउन्सिलका केन्द्रीय अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालय सिनेट सभा सदस्य विराज...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०८०
डोटी ।शिक्षाबिद् डा. भोजबहादुर बलायर तथा श्रीमती अन्जु बलायरले डोटीको सीताराम माबि उच्चकोटमा एक अक्षय कोषको स्थापना गरेका छन ।् बलायर दम्पतीले आफ्ना बुवा खड्कबहादुर बलायर तथा आमा स्व.हंशादेबी बलायरको नाममा सीताराम माबि उच्चाकोट डोटीमा ५ लाख १ सय १...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०८०
खोटाङ ।दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन(क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०८०
भाेजपुर । अरुण गाउँपालिकाको समग्र शिक्षण सिकाइमा सुधार गर्ने अभिप्रायले परीक्षालाई ब्यवस्थित र पालिका केन्द्रित गर्ने निर्णय गरिएकोसामाजिक बिकास समितिकासंयोजककुमार थापाले जानकारी दिनु भएकाे छ । संयोजकथापाका अनुसार सामुदायिक तथा सरकारी विद्यालय प्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण घट्दै जानु र...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०८०
भोजपुर ।भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नं.५ बस्ने प्रतिमा पोखरेलले आफूलाई मिति २०७३ देखि आफ्नो शिक्षण पेसासँगैसामाजिक सेवामा आफू होमिँदै आउने क्रममा समाजसेवी प्रतिमा पोखरेलले विगतका सालहरुमा झैँ यो २०८० सालमा सम्म आइपुग्दा पनि विभिन्न मितिमा विभिन्न विद्यालयमा अनाथ वा...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०८०
इलाम । सन्दकपुर गाउँपालिका५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । 'भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छ', उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
भक्तपुर ।मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौँलगानी, सुन्दर वातावरण र सँस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
काठमाडौँ ।लायन्स लियो क्लब अफ काठमाडौँ छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ । हाम्रो लाइब्रेरी हामी बनाउँछौँ अभियानअन्तर्गत क्लबमा आबद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट समेत सङ्कलन गरी पुस्तक उपलब्ध गराएका हुन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०८०
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयलेजानकारी दिएको। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०८०
भक्तपुर । सुरुवात नामक संस्थाले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गर्न थालिएकोछ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका...

लोकसंवाद संवाददाता,   माघ २०, २०८०
एकदिन सामाजिक सञ्जालमा हेर्दै थिएँ । घतलाग्दो कथा देखेँ प्राचीन कालको । कसैले त्यसलाई महत्वका साथ नेटभित्र राखेको रहेछ । कथा यस्तो रहेछ- एकादेशमा एकजोर परेवा थिए । तिनीहरु आपसमा मज्जाले गफ्फिएर बसेका थिए रुखको हाँगामा । त्यहीबेला अलि परबाट...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
भोजपुर ।लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरि दिनुभएको छ । पौवादुङ्मा गाउँपालिका२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरि दिनुभएको हो...

पूर्ण ओली,   पुष ५, २०८०
भनिन्छ,'बिकसित देशमा हुर्कने केटाकेटीहरु धेरै भाग्यमानी हुन् । उनीहरुलाई लाउन खान तथा पढाइको अवसरमा कुनै कमि हुंदैन । खानेकुराको पनि धेरै च्वाइस हुन्छ । त्यहि भएर उनीहरुलाई खुवाउन गाह्रोहुन्छ । यो खान्न त्यो खान्छु भन्न पाइन्छ । सबैकुरा बाबुआमाले पुर्याइरहेका...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता आईईएलटीएस प्राइज २०२३ का विजेताहरूको नाम घोषणा गरेकोब्रिटिश काउन्सिलले जनाएको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
तेह्रथुम । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ । स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो । मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष नाम...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०८०
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गर्नुभएको थियो । पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय...