चैत्र १५, २०८०, बिहिबार

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
खोटाङ । महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको...
लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७


लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
अछाम । अछामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी हुनुहुन्छ । जति खुशी भीमबहादुरमा छ चिन्ता पनि त्यति नै छ । आफू बस्दै आएको कैलालीको टीकापुर बहुमुखी क्याम्पसको जग्गा खाली...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
महोत्तरी । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा पुस्तकालय र प्रशासनिक भवन निर्माण भएको छ । विद्यापीठमा नेपाल सरकारको एक करोड १४ लाख ९६ हजार १८२ लागत सहयोगमा दुईतले अत्याधुनिक खुला पुस्तकालय र प्रशासनिक...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
दुल्लु । नारायण नगरपालिका ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
सुदूरपश्चिम । विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । शुल्क वृद्धि फिर्ता...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काभ्रेपलाञ्चोक । विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुयाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब भन्ने नाराका साथ कार्यालयले...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावललाई आर्थिक...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काठमाडौँ । थापाथली स्थित इन्सिच्युट् अफ म्यानेजमेन्ट् स्टडिज् (आइएमएस) कलेजको म्यानेजमेन्ट परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आइएमएसको अध्यक्षमा नवीन चौहान आएका छन् । विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवम् सहप्राचार्य समेत...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
जुम्ला । सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ । नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनुभएको छ । यही फागुन १७१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
कैलाली । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
चितवन । भरतपुर महानगरपालिका११ मा रहेको युनाइटेड टेक्निकल ९युटेक० कलेजमा दिगो इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन भएको छ । सामाजिक समस्यालाई इञ्जिनीयरिङ र प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अन्तर्राष्ट्रिय ईकन्फरेन्स गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ । यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ । अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको छ । चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई उक्त विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा एशोदादेवीभगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
जुम्ला । कर्णाली प्रदेश सरकारको चालु आव २०७७/७८ मा उच्च शिक्षा छात्रवृत्तिका लागि जुम्ला जिल्ला पर्न सकेको छैन । सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरीबुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
सिरहा । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै...