बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
कर्णाली ।नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । कर्णाली प्रदेश...


लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
गैसस महासंघ नेपालले एकप्रेस विज्ञप्ति जारी गरीशिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले नेपाल सरकारको निशाना छाप प्रयोग गरी तथा प्रतिलिपि अधिकारको उल्लंघन गरी उच्च शिक्षा आयोगको प्रतिवेदन प्रकाशित गरेको कारण देखाउँदै उक्त संस्थाविरुध्द अभियोग लगाई कडा कदम...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । आउने नयाँ २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको नगर कार्यपालिकाको कार्यालयको शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको हो । यसरी स्थानीय पाठ्यक्रम लागू गर्ने...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रेसविज्ञप्तिप्रतिध्यानाकर्षण जनाएकाे छ । एनसिई नेपालकाअध्यक्षडिल्लीराम सुवेदी२०७७ मंसिर २५ गते बिहिबार जारीविज्ञप्तिमाउच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगकाेप्रतिवेदन छपाईका क्रममा हामीबाट प्राविधिक एवं प्रक्रियागत त्रुटि भएको मन्त्रालयको ठहरप्रति हामी गम्भीर भएका...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न इ क्लास नेपाल नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गर्नुभयो । उहाँले विद्यार्थीलाई सहज एवं...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
टीकापुर । टीकापुरकी १६ वर्षीया किशोरी निर्मला न्यौपाने पहिले निकै लजाउनुहुन्थ्यो । उहाँ साथीभाइ वा दुई/चार मानिसको अगाडि खुलेर बोल्न सक्नुहुन्नथ्यो तर एक वर्षयता उहाँको डर हराएको छ । टीकापुर सामुदायिक पुस्तकालयले प्रविधि उमेर समूहका किशोरीको नेतृत्व र क्षमता विकासका...

गौरी प्रधान,   मंसिर २३, २०७७
मिति २०७७ मङ्सीर २० गते 'शिक्षाको लागि राष्ट्रिय अभियान' नेपालको आयोजनामा उच्च शिक्षा आयोगका १३ सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक गरेको प्रतिवेदनको बिषयमा केही गम्भीर सवालहरु उठेको सन्दर्भमा यस अभियानको संस्थापक अध्यक्ष तथा सल्लाहकारको हैसियतमा आफ्ना केही विचारहरु निम्नानुसार राख्न चाहन्छु...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका बहुमत अर्थात् १३सदस्यहरूले आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही प्रकृया अगाडि बढाएशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय गलत भएको निष्कर्ष निकालेको छ । मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल)र ग्लोबल एक्सन नेपाललाई शिक्षा...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
कालीकोट । कोभिड१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि सो पाठ्यपुस्तक तयार गरेको हो । नपाले कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिक, संस्थागत र गुठीका विद्यालयमा अध्ययनरत...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
ताप्लेजुङ । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
काठमाडाैं । कोभिड१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको आयोजनामा आजदेखि भर्चुअलरुपमा २०२० स्टार कन्फरेन्स विषयक दुईदिने सम्मेलन शुरु भएको छ । शेपिङ अ ह्युमान वल्र्ड:ग्लोबल पस्र्पेक्टिभ...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
तारकेश्वर । तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताउनुभयो । कोभिड१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
काठमाडौँ । नेपालको शिक्षा क्षेत्रलाई मार्ग निर्देशन गर्ने नीति, रणनीति, कार्यनीति, संयन्त्र र प्रणाली प्रस्ताव गर्ने उद्देश्यसहित तयार गरिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ को सरकारले सार्वजनिक नगरेपछि गैरसरकारी संस्थाहरूको पहलमा सार्वजनिक भएको छ । उक्त आयोगका बहुमत सदस्यहरूको...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडाैं । यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७७
झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारत प्रवेश गर्नेको कोभिड१९ सम्बन्धी जाँच, उद्धार र अभिलेख व्यवस्थापनका लागि सञ्चालनमा रहेको होल्डिङ सेन्टर विद्यालयबाट स्थानान्तरण गरिएको छ । गत वैशाखदेखि काँकडभिट्टा माध्यमिक विद्यालय परिसरमा सञ्चालित होल्डिङ सेन्टरमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी...