बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
बझाङ । जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ...


लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
बागलुङ । बिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ कक्षा चलिरहेको थियो । एउटा मेचमा दुईदेखि तीन जनासम्म विद्यार्थी थिए । मास्क लगाएका भने फाटफुट्ट मात्र देखिन्थे ।...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
डोल्पा । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा नं २ र ४ का टसी गोमाङ...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
जाजरकोट । चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो डोल्पा...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको हो । लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
काठमाडौँ । यस वर्ष सञ्चालित ग्लोबल इकम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईवटा अनरेबल मेन्सन अवार्ड जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काठमाडौँ । कोभिड १९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने अधिकार आफूहरुलाई दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । शिक्षा पत्रकार समाज ९सेज० र ज्ञान अनुसन्धान तथा सिकाइ केन्द्रको आयोजनामा आज भएको वैकल्पिक...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
तनहुँ । शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो । सशस्त्र द्वन्द्वबाट पीडित, वैदेशिक...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
रोल्पा । यहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमाआठ करोड ७६ लाख १३ हजार ५०० रुपैयाँ विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला केही वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उहाँले सो रकमको अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो ८४ औं...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरीएक लाख पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री...

शर्मिला तिमल्सिना,   आश्विन २९, २०७७
कोरोना भाइरसले विश्व नै रोइरहेको बेलामा नेपालमा पनि त्यसको असर नपर्ने कुरै भएन ।२०७६ सालको माघमा नै पहिलो सङ्क्रमित केस देखिएको भएता पनि सङ्क्रमण झन् झन् बढ्दै गएकोले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरिएकोले सम्पूर्ण विद्यालयहरु बन्द भए ।घोषित...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
डडेल्धुरा । कोरोना भाइरसका कारण विगत सात महिनादेखि बन्द रहेका विद्यालयहरू तत्काल खोल्न सकिने अवस्था नहुँदा जिल्लाका अधिकांश विद्यालयले वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गरेका छन् । जिल्लाका केही विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलबस्तीमा अस्थायी रूपमा निर्धारण गरेका...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयका संरचना प्रयोगमा ल्याउँदा पूवार्धार विकासका काम प्रभावित भएका हुन् । गाउँपालिकामा ठूलो सङ्ख्यामा बाहिरबाट...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका,...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)स्तरका शिक्षामन्त्रीले कोभिड१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा बिहीबार आयोजित...