बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैँ । टोखा नगरपालिकाले एक विद्यालय, एक थर्मल गन वितरण गरेको छ । नेपालमा कोभिड१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका लागि सबै विद्यालयमा थर्मल गन वितरण गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका सबै...
लोकसंवाद संवाददाता,   असार १२, २०७७


निर्जला कक्षपति,   असार ९, २०७७
सरकारले वैकल्पिक माध्यमबाट नेपालभरका सबै विद्यालयका विद्यार्थीको पढाइ सुचारु गर्न निर्देश गरे पनि उपत्यका तथा देशभरका सबै सामुदायिक विद्यालय पढ्ने सबै बालबालिकाले आफ्नो पढाइलाई सुचारु गर्न नसकेका अनेकन् समाचार आउन थालेको छन् । सामुदायिक विद्यालय पढ्ने विद्यार्थी भनेका निम्न आय...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौँ । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न र नगराउन निर्देश दिएकाे छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडाै । सत्तारुढ दल नेकपाकाे भतृसंस्थाअनेरास्ववियू रनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घलेकुनै पनि शीर्षकमा शुल्क नअसुल्न र अभिभावकलाई नतिर्नआग्रह गरेका छन् । अनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ ।...

राजकुमार महर्जन,   असार ८, २०७७
लकडाउन भएको ९१ दिन लाग्यो । गएको ९० दिनमा कूल सङ्क्रमितको सङ्ख्या ९०२६, निको भएर घर फर्किनेको सङ्ख्या १७७२ र मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो अवस्थामा छ । स्कुल खुल्ने छाँटकाँट छैन ।...

डा. सदानन्द कडेल,   असार ८, २०७७
एउटा शिक्षाकर्मीको हैसियतले नेपालमा योगदान गरेका शिक्षा सारथीहरु बारे खोजी गर्ने क्रममा भेट भएका दर्जनौं आदरणीय गुरुहरु मध्य अधिकांशले महिला शिक्षाको सन्दर्भमा अंगुरबाबा जोशीको नाम लिनु भएको थियो ।त्यसपछि मलाई अंगुरबाबा बारे थप खोजी गर्दै केही अभिलेखीकरण गर्ने इच्छा जाग्यो...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो ।...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
रुपन्देही । अनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको तालाबन्दीपछि क्याम्पसको व्यवस्थापन भद्रगोल भएको हो । क्याम्पस सुधारको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जेठ ३० गते लगाएको...

कमला रेग्मी,   असार ३, २०७७
विश्वभर कोरोना भाइरसले पारेको विभिन्न प्रकृतिका प्रभावमध्ये शिक्षा क्षेत्रमा आफ्नै किसिमको अन्यौलता छ । शिक्षा क्षेत्र धेरै भिडभाड र जमघट हुने ठाउँ पनि हो । परिणामतः सरकारले रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ लाई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गर्ने निर्णय गरिसकेको...

लोकसंवाद संवाददाता,   असार २, २०७७
ललितपुर । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो । वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक...

लोकसंवाद संवाददाता,   असार १, २०७७
काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ । ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि नारालाई सार्थक बनाउन नगरपालिका पाठ्यक्रम निर्माणमा जुटेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि...

राजकुमार महर्जन,   असार १, २०७७
कोविड१९ बाट बच्न सरकाले बन्दाबन्दी घोषणा गरेको ८४ औँदिन पुगेको छ । नयाँ कार्यक्रम अनुरूप कम्तीमा अझै २ महिना विद्यालयमा भौतिक रूपमै उपस्थित भई अध्ययन अध्यापन गर्ने गराउने बाटो बन्द भइसकेकोले छोराछोरीहरूको अबको शैक्षिक यात्राको सम्पूर्ण जिम्मेवारी अभिभावक स्वयंमै आइपुगेको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
काठमाडाैँ । एनसिई नेपाल नेपाल सरकार मन्त्रिपरिषदको बैठकले कोभिड १९ को महामारीको कारणले स्थगित कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा नगर्ने भनि गरेको निर्णयलाई शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले स्वागत गरेकाे छ । ढिलै गरि भए पनि सरकारको उक्त...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
काठमाडाैँ । २०७७ जेठ २८ गते बुधबारको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई)हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । मन्त्रालयले गठन...

कोपिला पौडेल,   जेठ २७, २०७७
शिक्षा र समाजको सम्बन्ध एकै रथका दुई पाङ्ग्रा जस्तै हुन्छ । समाज जुन गतिमा चलेको छ शिक्षा पनि सोही अनुसार प्रभावित हुने गर्दछ । शिक्षालाई परिवर्तित समाज अनुकूल लैजान सकिएन भने त्यहाँ शैक्षिक सङ्कट उत्पन्न हुन्छ । सङ्कट उत्पन्न हुने...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
काठमाडाैं । भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)र काठमाडौँस्थित भारतीय दूतावासबीच सो सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतानुसार...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
काठमाडाैँ । चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने तयारी गरेकाेछ । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण दर नेपालमा समेत बढ्न थालेपछि काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको नगरपालिकाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो । नगरपालिकाका...