चैत्र १५, २०८०, बिहिबार

प्रा.डा. विद्यानाथ कोइराला,   चैत्र २३, २०७६
मैले चितवनमा गएर टिच फर नेपालका विद्यार्थीहरू सँग भेटे । संवाद गरेँ । तिनलाई 'फेलो' वा प्रज्ञार्थी भन्छन् उनीहरूले । उनीहरू गाउँमा गए । फर्केर पनि आए । के अनुभूति गरे ? त्यही प्रसङ्गमा मैले शिक्षाको पहुँच सुनिश्चित गर्नेबारे उनीहरूको...


लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
दाङ । दाङको विकट राजपुर गाउँपालिका२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण दाङको सहकार्यमा प्रयोगशाला सञ्चालनमा ल्याइएको...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
पाेखरा । बिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २२० परीक्षा केन्द्र निर्धारण गरिएको प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका शाखा अघिकृत खेमराज पौडेलले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारकोभिड१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गिरएकाे हाे सरकारले एसइईको सम्पूर्ण तयारी भने...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरि पाठ्यक्रम निर्माण कार्य शुरू गरिएकाे हाे । समितिमा डा खिलानाथ बस्ताकोटी,...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
तानहुँ । यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
महोत्तरी । भोलिबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
बैतडी । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई साक्षर नगरपालिका घोषणा गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू आर्थिक वर्षमा १०० लाई छात्रवृत्ति प्रदान गर्ने भएको हो । नर्सिङ, एचए,...

राजकुमार महर्जन,   फाल्गुन २६, २०७६
लेख लेख्न भन्दा पनि तपाईंसँग कुरा गर्न मन लागेको छ आज । तपाईंसँग आफ्नो विद्वता छाँट्न वा पट्यारलाग्दो कुरामा अल्मल्याउने मुडमा पनि छैन म । यी कुराहरू गरिराख्दा पनि डर लाग्छ, कतै एकतर्फी पो हुने हो कि ? यदि तपाईंका...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
काठमाडौँ । कुन पेशामा कति जनशक्ति तालीम प्राप्त छन् भन्ने आँकडा पाउन पहिला मुस्किल थियो। पछिल्लो समयमा सरकारले सम्बन्धित निकाय र संस्थाबाट उत्पादित तालीम प्राप्त जनशक्तिको एकीकृत विवरण सङ्कलन शुरु गरेको छ । समयको मागसँगै प्राविधिक र व्यावसायिक शिक्षालाई क्रमशः...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
पाल्पा । मातृसेवा प्रतिष्ठान नेपाल ललितपुरद्वारा स्थापित ४० लाख ५० हजार रुपैयाँ राशिको रम्भादेवी छात्रवृत्ति वितरण गरिएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा पाल्पाको तानसेनमा प्राविधिक शिक्षा अध्ययनरत ८९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रतिष्ठानले जिल्लामा प्राविधिक शिक्षामा दक्ष...

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन २५, २०७६
शिक्षण कला फेर्नै पर्छ । मैले खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा सबै शिक्षक साथीहरूलाई सोधेँ, तपाईंको टाउकोमा कतिवटा रौँ हुन्छन् ? कसैले पनि उत्तर दिनुभएन । उहाँहरूले गन्नुभएकै थिएन । एकअर्काको जुम्रा हेरेकाले पनि कपालको रौँ भने गनेका थिएनन् । रौँ गन्नलाई...

रासस,   फाल्गुन २५, २०७६
कास्की । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा...

रासस,   फाल्गुन २४, २०७६
जाजरकोट ।डोल्पा ! नाम सुन्न बित्तिकै दुर्गम, अभाव र समस्या छ भन्ने सबैको दिमागमा पर्छ । तर ठूलीभेरी नगरपालिका अर्थात सदरमुकाम दुनैको सरस्वती माध्यमिक विद्यालयमा पुग्ने जोकोहीले उक्त भावना र भनाइभन्दा बेग्लै महशुस गर्न सक्छ । कक्षा ११ र १२...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)परीक्षा नसरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले २०७६ फागुन २३ गते शुक्रबारविज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एसइई...