बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
शिक्षाको जहाँ कुरा आउँछ, त्यसले भविष्यको बारेमा एउटा खाका देखिनु पर्छ रे । भविष्य कसको हेर्ने त ? बालबालिकाको, परिवारको , समाजको , देशको या अन्तर्राष्ट्रको ? त्यसैले पहिलो पात्र भनेको शिक्षा कसलाई भन्ने प्रश्न पहिलो हो । अनि शिक्षा...


लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
काठमाडौँ । आठौँ संस्करणको 'द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३'शैक्षिक मेला सम्पन्न भएको जनाइएकोछ । आयोजकका अनुसार काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा आयोजित एक समारोहका बीच 'द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३'शैक्षिक...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
म्याग्दी ।बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा तत्काल पेश गर्न माग गर्दै खबरदारी गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले काठमाडौं सरोकारवालालाई भेला गरेर सरकारलाई खबरदारी गराएको हो । गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौँ । टेक्निकल टिचर्स एसोसिएसन नेपाल ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ । सो संस्थाले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षण पत्र दिई उक्त...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएशन (अडान)को १८ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको अडानले जनाएकोछ । देशब्यापी रुपमा साप्ताहिक रुपमा मनाइएको अडान डे मा राज्यको आर्थिक क्षेत्रमा भएका समस्याहरु, लेखा व्यवसायीले झेल्नु परेका बिभिन्न बिषयमा गोष्ठी, अन्तरक्रिया, सामाजिक...

हरिविनोद अधिकारी,   श्रावण २०, २०८०
सेमेस्टर प्रणालीको कुरा गर्दा वास्तवमा यो ६ महिने कार्यक्रम हो । तर अहिले सञ्चालितअहिले सेमेस्टर प्रणालीमा किन ८ या ९ महिना लाग्छ? यसको कारण हो विना तयारी । न कक्षाको तयारी । न शिक्षकको तयारी । न प्रश्नको तयारी ।...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काभ्रे ।काठमाडौ विश्वविद्यालयले नेपालको इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वत:रोजगारी कार्यक्रम सार्वजनिक गरेकाे छ । विश्वविद्यालयका अनसार हाल नेपालमा थप रोजगारी सृजना तथा आर्थिक विकासका लागि स्व:रोजगारी र व्यवसाय...

हरिविनोद अधिकारी,   श्रावण १३, २०८०
शिक्षाको प्रसङ्गसँगै-शिक्षकको प्रसङ्ग, पाठ्यक्रमको प्रसङ्ग, विद्यालयको प्रसङ्ग, दाताको प्रसङ्ग । पाठ्यक्रमको रुपमा जनमानसले आत्मसात् गरेको पाठ्यपुस्तकको प्रसङ्ग । सबैभन्दा त बढी जसका लागि शिक्षाको आधारभूत आवश्यकता चाहिएको हो, सिकारुको प्रसङ्ग । त्यसो त प्रकृतिमात्र असल गुरु हो, जीवन दायिनी पनि...

पूर्ण ओली,   श्रावण १२, २०८०
हाम्रा जेहनदार विद्यार्थीहरु टेन प्लस टु पास गरिसकेपछि ( गरिब बिद्यार्थी बाहेक ) प्राय सबै बिदेशी भिसा लिएर बाहिर जान्छन् । जसले अर्बौंको बिदेशी रकम पनि लैजान्छन् । उनीहरुलाई नेपालमा रोकेर राख्न सक्ने सरकार, संरक्षक तथा शिक्षक कोहीसँग पनि सामर्थ्य...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले सिटिइभिटीलाई नयाँ सम्बन्धन दिने, विद्यार्थी सिट सङ्ख्या तोक्ने,...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
चितवन ।भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । आवेदन दिएका आठ सय १९ जना मध्येबाट उनीहरुलाई छनोट गरिएको हो । महानगरपालिकाभित्र सञ्चालित दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीले...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्नेगरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा...

हरिविनोद अधिकारी,   श्रावण ६, २०८०
शिक्षा विहीन मानिस पशु समान हुन्छ भनेर हाम्रो संस्कारमा पहिलेदेखि भन्न थालिएको हो । शिक्षा प्रणालीको जिम्मा कसको हुन्छ ? सामान्यतया विद्यालयको ? विश्वविद्यालयको ? अभिभावकको ? विद्यार्थी स्वयंको चाहनामा आधारित ? शिक्षकको जिम्मामा ? शैक्षिक प्रशासकहरूको जिम्मामा ? समाजको...

हरिविनोद अधिकारी,   असार ३०, २०८०
विद्यालयको शिक्षामा सुधारको कुरा गर्दैगर्दा सम्पूर्ण शिक्षा प्रणालीको कुरा बिर्सनु हुँदैन । उच्च शिक्षाका लागि दायित्व लिएका विश्वविद्यालयहरुको कार्य प्रणालीको पनि समीक्षा जरुरी छ । उच्च शिक्षाको जगत विद्यालय शिक्षा नै हो । विद्यालय शिक्षाको जग आधारभूत शिक्षा नै हो...

लोकसंवाद संवाददाता,   असार २३, २०८०
कुरा फेरि शिक्षाकै बाट सुरु गरौँ । बारम्बार शिक्षाका विषयमा बहस चलेकै पाइन्छ तर कसरी शिक्षालाई प्रभावकारी र उत्पादनशील बनाउने भन्ने प्रश्न जहाँका त्यही रहेकोपाइन्छ । कहिले उच्च शिक्षाका कारणले शिक्षा अनुत्पादक भयो जस्तो देखिन्छ त कहिले आधारभूत शिक्षाले समाजको...

लोकसंवाद संवाददाता,   असार १४, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्रसाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालय सरहकै तलबको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रमुख शाहले सरकारले तोके अनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई...

हरिविनोद अधिकारी,   असार ९, २०८०
हामी कता जाँदैछौँ ? हाम्रो गन्तव्य के हो ? हाम्रो समाजले कुन बाटो समाएको छ ? त्यसको खाका कसरी थाहा पाउने हो ? खाका तयार गर्ने र त्यसका लागि उत्तरदायित्व कसको हो ? कसको प्रयासले समाज या देशले सही बाटो...