बैशाख १३, २०८१, बिहिबार

रमेश भट्टराई ‘सहृदयी’,   असार ६, २०७६
भर्खरै विवाह गरी पठाएकी छोरीलाई मैतालु लिन आउँदा बाबाले सोधेछन्, छोरी नयाँ जीवनको सुरुवात गरेको घर कस्तो बस्दै छ त ? छोरीले भनिछिन्, कडा ठाउँमा हातको कुहिनो मज्जाले ठोक्किएर हुरुक्कै भएजस्तो बाबा । शिक्षकलाई पनि आफ्नो काम फलामको चिउरा चपाउनु...


लोकसंवाद संवाददाता,   असार ३, २०७६
पाँचथर । पूर्वी नेपालमा लिम्बू भाषीले झण्डै एक दशकदेखि राज्यको लगानीविना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यपक्षबाट कुनै पनि लगानीविना...

लोकसंवाद संवाददाता,   असार ३, २०७६
चितवन । इच्छाकामना गाउँपालिका६ मा रहेको श्री देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलाका चेपाङ विद्यार्थीलई एक वर्षका लागि खाजा र पोशाक सहयोग प्राप्त भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरीको सक्रियतामा सहयोग सङ्कलन गरी सोमबार...

लोकसंवाद संवाददाता,   असार १, २०७६
काठमाडौं ।कक्षा १ मा नयाँ पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका १०३ सामुदायिक विद्यालयमा कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले स्वीकृत गरेको विद्यालय तह ११२ को राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार १८ जिल्लाका विद्यालयमा परीक्षण थालेको...

लोकसंवाद संवाददाता,   असार १, २०७६
डोटी । जिल्लाको केआइसिंह गाउँपालिकालाई जिल्लामै पहिलोपटक २०७६ जेठ ३२ गतेसाक्षर गाउँपालिका घोषणा गरिएको छ । हाम्रो गौरव हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान भन्ने नाराका साथ उक्त गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा रहेका १५ वर्षदेखि ६०...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडाैँ । नेपाली पुस्तक व्यवसायीले भारत तथा अन्य मुलकमा प्रकाशन भएका पाठ्यपुस्तकको पैठारी (आयात)नगर्ने भएका छन् । नेपालमा यसअघि बिनाभन्सार आवश्यकताअनुसार पाठ्यपुस्तक विभिन्न मुलुकबाट आयात हुने गरेको थियो । सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८० र अन्य मुलुकबाट २० प्रतिशत...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
कास्की ।कास्की जिल्लाको माछापुच्छ्रेगाउँपालिकाले मगर जातिको बाहुल्य रहेको वडा नं ५ रिभान मोहरास्थित माछापुच्छ्रे आधारभूत विद्यालयमा सोही भाषाको पढाइ शुरु गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बराल र गाउँपालिका प्रमुख कर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
रोल्पा ।रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशकयता गरेको शैक्षिक सुधारसँगै अभिभावकको आकर्षण बढ्न थालेको छ । सरकारी विद्यालयको पठनपाठन राम्रो नहुने भन्दै निजी विद्यालयतर्फ आकर्षण बढिरहेको बेला रोल्पाको उक्त विद्यालय भने अभिभावकका लागि आकर्षणको केन्द्र...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकाका छ सामुदायिक विद्यालयलाई एकापसमा समायोजन गरिएको छ । नगर शिक्षा समितिको बैठकले नगरभित्रका छ आधारभूत तहका विद्यालयलाई पायक पर्ने नजिकैको विद्यालयमा समायोजन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थानीय तहको क्षेत्राधिकारभित्र...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
मकवानपुर । हेटौँडा उपमहानगरपालिका१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल रु एक करोड ७७ लाख २६ हजार...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । २०७६ जेठ २७ गते सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको छ । गर्मीका कारण अध्ययन अध्यापनमा समस्या हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
बैतडी । २०७६ जेठ २५ शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयको छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
जुम्ला । सिञ्जा गाउँपालिकाले १२ विद्यालयका विद्यार्थीलाई निःशुल्क सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाको जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत विद्यार्थीको पठनपाठनमा सहज होस भन्ने उद्देश्य यी सौर्यबत्ती वितरण गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कक्षा ८, ९ र १० सम्म सञ्चालन गरेको माध्यामिक...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
बाँके। विद्यालय भन्नेबित्तिकै हामीले सोच्ने गर्छै जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छन् । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् । डुडुवा गाउँपालिका५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपाईंले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन्...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
कैलाली । टीकापुर नगरपालिका१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी । वि.सं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा विपन्नका छोराछोरी...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
दाङ । रोल्पाको रुम्टीगढी गाउँपालिका८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका समाचार छ । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
तनहुँ । शुक्लागण्डकी नगरपालिका१० बाड्राङस्थित शान्ति वर्ष प्राथमिक विद्यालयमा एउटै कक्षा कोठामा तीनवटा कक्षा सञ्चालन भइरहेकाे छ । २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा कक्षाकोठा अभाव भएकाे हाे ।त्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउनेगरेका हुन् ।प्रधानाध्यापक...