बैशाख १४, २०८१, शुक्रबार

हरिविनोद अधिकारी,   असार २, २०८०
शिक्षा आफैँमा केही पनि होइन तर ज्ञानको सूचना सम्प्रेषित गर्ने तरिका हो भनिन्छ । या भनौँ ज्ञानको सैद्धान्तिक तथा व्यावहारिक जानकारी नै शिक्षा हो रे पनि भन्न थालिएको छ । समानान्तर सबैको परिभाषा बदलिन्छ र कामको पनि परिधि विस्तारित या...


लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
मोरङ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
काठमाडौँ । राष्ट्रिय जन साहित्यिक सङ्घ, नेपालको केन्द्रीय निबन्ध विभागले विद्यालय स्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सुरु गरेको छ । कार्यशालाको पहिलो चरणमा आइतबार काठमाडौँको मनोहर माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्मका ३२ विद्यार्थीमा कार्यशाला सम्पन्न भएको छ...

कृष्णहरि बास्कोटा,   बैशाख २२, २०८०
मेरो पहिलेको भनाई यस पूर्वको कार्यपत्रकोगन्तव्य शिक्षा राज्यको प्रत्यक्ष जिम्मेवारीमा निशुल्क र गुणस्तरीय हुनुपर्छ । शिक्षामा व्यापार निषेध गर्नुपर्छ । शिक्षामा जोनिङ सिस्टम लागू हुनुपर्छ । जो जहाँ जन्मिन्छ, हुर्किन्छ त्यहीँ अध्ययन, अध्यापन गर्नुपर्छ । स्कूल, कलेज र विश्व विद्यालयहरू...

रासस,   बैशाख १८, २०८०
खोटाङ ।खोटेहाङ गाउँपालिका९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा...

हरिविनोद अधिकारी,   बैशाख १६, २०८०
मैले पाएको पहिलो शिक्षा भनेको सत्यको खोजी गर्दा धेरै समस्याहरु आउँछन्, धैर्यताका साथ त्यसको खोजी आवश्यक छ । कल्पनाले सत्यको नजिक पुर्याउँछ कि सत्यले कल्पनाको संसारमा विचरण गराउँछ ? यसको पनि खोजी आवश्यक रहेछ । एउटा आदर्शप्रति सचेत मानिसको प्रतिबद्धता...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा- १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार हिजो शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आज आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ)नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ । एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धता प्रति ध्यानाकर्षण...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्द्धन गर्नका लागि कामपाले सामुदायिक विद्यालयमा उक्त कार्य सुरु गरेको जानकारी दिएको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
बझाङ ।बझाङको थलारा गाउँपालिका८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आजदेखि थलारा८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो । विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका ३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एउटाकोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त वडाका वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तकमध्ये अधिकांश पुस्तक आइपुगेको इकाइको भनाइ छ । भर्ना अभियान सुरु...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
म्याग्दी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो । विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु...

लोकसंवाद संवाददाता,   बैशाख २, २०८०
बैतडी । बैतडीका स्थानीय तहहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिक रुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख २, २०८०
हुम्ला . हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधिन अवस्थामा छ । कर्णाली प्रदेश सरकारको रु २० लाख बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७९
काठमाडौँ ।प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०७९ चैत २८र २९ गते काठमाण्डौं कोटेश्वरप्रथम अधिवेशनलेहिक्मतबहादुर बस्नेत (मोरङ) अध्यक्षतामा९९ सदस्य रहेकोकेन्द्रीय समिति र २५ सदस्य रहेको पदाधिकारीको निर्वाचन गरेको छ । नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष क माधवकुमार नेपालले...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
त्रि-चन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अनिश्चित देखिएको छ । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयनपत्र वितरणको समय तय भएकामा क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ । आइतबार नेविसंघका नेता, कार्यकर्ताहरूले विद्यार्थी भर्नाको रजिस्टर...