बैशाख ८, २०८१, शनिबार

एजेन्सी,   माघ १७, २०७८
साउथ इण्डियन स्टार अल्लुअर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म पुष्पाः द राइज सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यसफिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ । फिल्ममा सबैभन्दा बढी मनपराइएकोअल्लुअर्जुनको अभिनय...
लोकसंवाद संवाददाता,   माघ १६, २०७८


लोकसंवाद संवाददाता,   माघ १६, २०७८
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता मिस इको इन्टरनेसनल, २०२२मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । उनलाई मिस इको इन्टरनेसनल नेपालको ताजसहित प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैँभइरहन्छ । केही दिनअघि एक विज्ञापनको सुटिङका...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदै छन् । यस फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लो पटक ११ वर्षअघि फिल्म नो प्रोब्लममा देखिएका थिए । सञ्जय र सुनीलको अभिनय...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडौँ । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए । कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोलेकी थिइन् ।...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडौँ । वि.सं. १९२४ ताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबिचको युद्धमा आधारित ऐतिहासिक चलचित्र सिन्धुलीगढी बन्ने भएको छ । गोर्खाली फौजले अंग्रेजी फौजलाई पराजित गरेको उक्त युद्धमा आधारित चलचित्र विश्वदीप (विश्वमणि) घिमिरेको निर्देशनमा बन्ने भएको हो ।...

एजेन्सी,   माघ ११, २०७८
दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म मास्टरबाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यसफिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइगरेको थियो । मास्टरपछि सबै दर्शक उनको आगामी फिल्म बिस्टको प्रतीक्षा गरिरहेका छन्...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
काठमाडौँ । प्रखर कवि तथा गीतकार टीका चाम्लिङको अब्बल शब्दरचना र प्रख्यात गायक तथा सङ्गीतकार राजेशपायल राईको सङ्गीतमा सै हँमा सै हँपा बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । गीतकार चाम्लिङको नौलो प्रयोगसहितको सुन्दर र अर्थपूर्ण शब्दहरूलाई राजेशपायलले उस्तै...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने चलचित्र विकास बोर्डले जनाएको छ । कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा...

एजेन्सी,   माघ ९, २०७८
फिल्म पुष्पा : द राइज पछि अभिनेता अल्लु अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले पुष्पा :द रुलका लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिनेछन् ।...

एजेन्सी,   माघ ५, २०७८
कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ग्रामी अवार्ड स्थगित गरिएको छ । अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ । आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
सामाजिक सन्देश बोकेको समलिंगी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो भत्भती पोल्छ सार्वजनिक भएको छ । यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् । कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई...

घनेन्द्र ओझा,   माघ ४, २०७८
भ्रष्टः १. कहीँबाट फ्यात्त खसेको, च्युत भएको, गिरेको । २. आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र, ३. अपवित्र, दूषित, ४. बिग्रेको, विनाश भएको । (नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण, नेपाल प्रज्ञाप्रतिष्ठान, पृष्ठः ९७२) भ्रष्टाचारः १. पतीत आचरण, दूषित मर्यादा, २....

एजेन्सी,   माघ ४, २०७८
अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज द फेमिली मेन सिजन २बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यससिरिजमा उनको अभिनयले सबै प्रभावित भए । यससिरिजमा काम गरेपछि सामन्थालाई...

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
लमजुङ ।पोखरा थिएटरमा हुन गइरहेको दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि लमजुङका विद्यार्थीहरूले नाटक मञ्चन गरेका छन् । १ माघमाबेसीसहर नगरपालिका-७ युनिभर्सल एकेडेमी, राइनस नगरपालिका-६ धमिलीकुवाको शैलापुत्री नमुना माध्यमीक विद्यालय र सुन्दरबजार नगरपालिका-४ खहरे लमजुङको विद्या ज्योतिमाविका विद्यार्थीहरूले नाटक...

लोकसंवाद संवाददाता,   माघ २, २०७८
गायक तथा संगीतकार अंकितबाबु अधिकारीको सांगीतिक सौगात कफी क्रस सार्वजनिक भएको छ । प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र संगीत समावेश छ । गीतलाई भारतको पश्चिम बंगालका उत्कृष्ट संगीतकार सुमित विश्वकर्माले संयोजन गरेका हुन् । कुनै क्याफेमा कफी...

एजेन्सी,   पुष ३०, २०७८
बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक विलासी जीवन बिताउन उत्तिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मनपराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ । अभिनेता आमिर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ ।...