चैत्र ६, २०८०, मंगलबार

एजेन्सी,   कार्तिक १७, २०७८
दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म 'सूर्यवंशी'को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् । विभिन्न टीभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त...


एजेन्सी,   कार्तिक १२, २०७८
भारतीय सुपरस्टार रजनीकान्तबिहीबार राति अस्पताल भर्ना भएका छन् । ७० वर्षीयारजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नईको काभेरी अस्पतालमा भर्ना भएको र एक-दुई दिनमा डिस्चार्ज हुने विश्वास व्यक्त गरेकी छन् । रजनीकान्तका फ्यानहरूले उनको शीघ्र...

एजेन्सी,   कार्तिक ११, २०७८
४ वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा विवाह गर्न लागेको चर्चा चलेको छ । विवाहको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने सन् २०२२ मा सारेको बताइएको छ । उनीहरूसँगै...

न्युज कारखाना,   कार्तिक ११, २०७८
अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब २महिनाअघि दीपक शर्माको शब्द र संगीतमा उनले मन बुढो भएन बोलको गीत गाएका हुन् । गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन्...

एजेन्सी,   कार्तिक ९, २०७८
बलिउडको हिट थ्रिलर फिल्म रेसको चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए,जसलाई दर्शकहरूले पनि रुचाएका थिए । यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका...

न्युज कारखाना,   कार्तिक ७, २०७८
कोरोना संक्रमण घट्दै गइरहेको र सबै क्षेत्र खुला भएसँगै नेपाली फिल्म निर्माण र प्रदर्शनमा चहलपहल सुरु भएको छ । झन्डै डेढ वर्ष ठप्प भएका सिनेमा हलमध्ये केही दसैं अघि खुलेका छन् । बाँकी हल भने तिहारको प्रतीक्षामा छन् । दसैंमा...

न्युज कारखाना,   कार्तिक ५, २०७८
नेपालले अस्करको ९४औँसंस्करणमा भाग नलिने भएकाे छ । नेपालको अस्कर कमिटीले १९ असाेजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो ।तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हाे। द एकेडेमी अफ...

एजेन्सी,   कार्तिक ४, २०७८
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइबम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ । गत २ अक्टोबरमा क्रुज सिपमा ८ जना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन...

न्युज कारखाना,   कार्तिक ४, २०७८
गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा २दिनको छायांकन सकेर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्यछायांकन गरिरहेको छ । ८...

एजेन्सी,   कार्तिक ३, २०७८
बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले केदारनाथमार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म सिम्बा पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका २ वटाफिल्मले साराको...

एजेन्सी,   कार्तिक २, २०७८
बलिउडमाथ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषकोनयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ । कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यस पटक करिना कपुर खानलाई कास्ट गर्दै छन् । उनले करिनासँग काम गर्ने चर्चा...

न्युज कारखाना,   कार्तिक २, २०७८
निर्देशक आकाश अधिकारीले निर्माता उमा गिरी (बेबी) सँगको सहकार्यमा कृत काव्या नामक चलचित्र निर्माण गर्ने भएका छन् । अधिकारीले दसैंको अवसर पारेर फेसबुकमार्फत चलचित्रको थीम पोस्टरसमेत सार्वजनिक गरेका छुन् । पोस्टरमा आकाश-उमाको प्रस्तुति लेखिएको छ । यसअघि इशारा र कहीँ...

एजेन्सी,   कार्तिक १, २०७८
जेम्सबोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिकाे विषयमा गरेकाे घाेषणाले सबैकाे ध्यान तानेकाे छ ।जेम्स बोन्ड फिल्मको पछिल्ला५ शृंखलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिईदान गर्ने घाेषणा गरेका छन् । उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति...

एजेन्सी,   कार्तिक १, २०७८
केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्यपि, भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन । सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो । सञ्जय र सलमानले हम...

न्युज कारखाना,   कार्तिक १, २०७८
काठमाडौं । हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले कप युनिभर्स निर्माण गरिरहेका छन् । उनले सिंघम बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीमा पनि इन्ट्री गरिसकेका छन् । भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा...

न्युज कारखाना,   आश्विन २७, २०७८
जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजन कार्यक्रम गर्न थालेको लामो समय भइसकेको छ । जोगिन्दर बोले प्रणामजीको पहिलो एपिसोडमै तत्कालीन ऊर्जा मन्त्री डा. प्रकाशशरण महतलाई अतिथि बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रूपमा स्थापित नै भए । त्यसयता...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
विजयादशमीलाई लक्षित गर्दै २ वटानेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१असोजदेखिखुलेको जानकारी दिँदै चलचित्र संघले २साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए । चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार विवाहगरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । मनोजको यो दोस्रो विवाह हो । उनको ४वर्षअघि मीना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो । कलाकार...