बैशाख ६, २०८१, बिहिबार

एजेन्सी,   कार्तिक १, २०७८
जेम्सबोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिकाे विषयमा गरेकाे घाेषणाले सबैकाे ध्यान तानेकाे छ ।जेम्स बोन्ड फिल्मको पछिल्ला५ शृंखलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिईदान गर्ने घाेषणा गरेका छन् । उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति...


न्युज कारखाना,   आश्विन २७, २०७८
जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजन कार्यक्रम गर्न थालेको लामो समय भइसकेको छ । जोगिन्दर बोले प्रणामजीको पहिलो एपिसोडमै तत्कालीन ऊर्जा मन्त्री डा. प्रकाशशरण महतलाई अतिथि बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रूपमा स्थापित नै भए । त्यसयता...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
विजयादशमीलाई लक्षित गर्दै २ वटानेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१असोजदेखिखुलेको जानकारी दिँदै चलचित्र संघले २साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए । चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार विवाहगरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । मनोजको यो दोस्रो विवाह हो । उनको ४वर्षअघि मीना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो । कलाकार...

एजेन्सी,   आश्विन २५, २०७८
बलिउडमा करीना कपूर खानलाई 'गसिप क्विन' भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन उनका नजिकका साथी करण जोहरले भने। एक टेलिभिजन शोमा...

एजेन्सी,   आश्विन २५, २०७८
हलिउडमा सफल सिरिजमध्येको एक हो जेम्स बोन्ड । स्पाई थ्रिलर याे फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडिल्याइसकेका छन् ।...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
काठमाडौँ ।नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि 'नयाँलुगा'नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँभिडियो नेपालीहरुको महान चाड दशै मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ,...

न्युज कारखाना,   आश्विन २४, २०७८
मिस युनिभर्स नेपाल- २०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यस पटक १०७ जनाले आवेदन दिएका थिए ।प्रतियोगितामा नेपालसँगै यूएसए, क्यानडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत...

एजेन्सी,   आश्विन २२, २०७८
एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म एक्स ९ लाई बृहत् बनाउने तयारी थालेका छन् । नेपाली फिल्म नगरीका महगा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्धगरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका...

न्युज कारखाना,   आश्विन २२, २०७८
निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा संचारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्क्वेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् ।...

न्युज कारखाना,   आश्विन २२, २०७८
दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः संचालनमा आएका छन् । केहीदिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल संचालकले हल खोल्न मानेका थिएनन् । काठमाडौँबाहेक बाँकीका...

एजेन्सी,   आश्विन २१, २०७८
करिश्मा कपुर स्थापित बलिउड अभिनेत्री हुन् । राज कपुरकी नातिनी तथा रणधीर कपुरकी छोरी करिश्माले आफूले पनि अन्य कलाकारले झैँ संघर्षगरेर बलिउडमा स्थापित भएको बताएकी छन् । एक टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले आफूले आफ्ना अग्रजबाटैमिहिनेत गर्नसिकेको बताइन्...

न्युज कारखाना,   आश्विन २१, २०७८
मधेस मुद्दामा केन्द्रीत चलचित्र एक आज (घटस्थापना)देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएका बखत चलचित्र एकले डिजिटल प्लेटफर्ममा जोखिम मोलेको हो । यद्यपि,आजैदेखि सिनेमा हलहरू पनि खुलेका छन् । चलचित्रका लेखक...

न्युज कारखाना,   आश्विन २१, २०७८
कोरोना भाइरसकाकारण सिर्जित अवस्थाले गर्दा ठप्पझैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दै छ । बिहीबारदेखिफिल्म हलहरू पुनः संचालनमा आएका छन् ।कोरोना भाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दासमेत फिल्म हल भने खुल्न सकेका थिएनन् । हल पुनः...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् । नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत...

एजेन्सी,   आश्विन २०, २०७८
लोकप्रिय धार्मिक सिरियल रामायणमा लंकापति रावणको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राति १० बजे निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको हृदयाघातका कारण निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । त्रिवेदीको निधनमा रामायणमा सँगै अभिनय...

न्युज कारखाना,   आश्विन १९, २०७८
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र सहायक श्रीमान् (को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरूमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८औँटेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औँइन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्म्सपोपराडमा को-हजबेन्ड छनोट भएको हो । दुवै देशमा...

न्युज कारखाना,   आश्विन १४, २०७८
सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आशाको संचार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन । पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलिक संयमित देखिएका छन् । यद्यपि, बलिउडले लगालग चलचित्र...