बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ । सुपरिचित कवि कविता राई गाउँले साङ्गीतिक क्षेत्रमा गीतकार परिचयका साथ आएकी छन् । सोच्दासोच्दै नसोचेको भइदिने, खोज्दाखोज्दै नखोजेको भेटिदिइने बोलको गीतमार्फत् कवि गाउँले गीतकारका रूपमा आएकी हुन् । युवा सङ्गीतकार विक्रम राईद्वारा सङ्गीतबद्ध गाउँलेको गीतिरचनामा प्रसिद्ध गायक राजेशपायल...


लोकसंवाद संवाददाता,   भदौ २१, २०७८
आगामी असोज पहिलो साता नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव- २०२१ (नियुफ- २०२१) आयोजना हुँदै छ । भर्चुअल स्ट्रिमिङ प्लेटफर्म फेस्टिभल स्कोपमार्फत गरिने महोत्सवमा युरोपियन, नेपाली र हिन्दी सिनेमा देखाइनेछ । महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गर्न लागेको...

न्युज कारखाना,   भदौ २०, २०७८
प्रदीप कार्की/न्युज कारखाना बलिउडका चर्चित निर्देशक सुरज बडजात्या नेपाल आउँदै छन् । राजश्री फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको उचाइको सुटिङका लागि उनी आज नेपाल आउन लागेका हुन् । उनी सोमबार मुस्ताङ पुग्ने भएका छन् । बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा...

चोक गुरुङ,   भदौ १९, २०७८
भनिन्छ, सङ्गीतलाई कुनै पनिभूगोलले छेक्न सक्दैन । यो सर्वव्यापी हुन्छ र यसको परिभाषा पनि ब्रह्माण्डजस्तै अथाह छ । तर विभिन्न समयमा धेरै मानिसहरूले आ-आफ्नैतरिकाले सङ्गीतलाई परिभाषित गरेको पाइन्छ । कोही देवताहरूले बोल्ने भाषा हो, भन्छन् । कोही भन्छन्, दुःख शुखमा...

न्युज कारखाना,   भदौ १८, २०७८
प्रदीप कार्की कोरोना भाइरस महामारीका कारण ठप्प मनोरंजन क्षेत्र विस्तारै चलायमान बन्दै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सुटिङका लागि...

न्युज कारखाना,   भदौ १८, २०७८
कमेडी रियालिटी शो कमेडी च्याम्पियन- २ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ । शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कमेडी च्याम्पियन- २ बाट कंचनपुरका हिक्मत महरा बाहिरिएपछि ३ जना फाइनलिस्ट...

न्युज कारखाना,   भदौ १७, २०७८
अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयघातबाट उनको निधन भएको हो । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भरातीय मिडिया एबीपीका अनुसार बुधबार रातीसुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले...

रूपक अलङ्कार,   भदौ १६, २०७८
आँखा हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो । दर्शनको भाषामा आँखा पञ्च ज्ञानेन्द्रियमध्ये एक हो र आँखाको विषय रूप हो पृथ्वी, जल, तेज, वायु र आकाशमध्ये आँखाको सम्बन्ध तेजसित हुन्छ । आँखाको व्यावहारिक प्रयोजन भनेको हेर्नु नै हो । त्यही भएर...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७८
काठमाडौँ । वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा १४ भदौ २०७८ मा 'चेतन कार्की प्रतिष्ठान'स्थापना गरिएको छ ।प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकीश्रीमती गंगाकार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो । वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको...

न्युज कारखाना,   भदौ १४, २०७८
हिजोआज शुक्रबार र शनिबार आउन्नै हुँदैन, गोरखाको पालुङटार नगरपालिका- ६ का ९३ वर्षीय कुलबहादुर थापा, उनकी श्रीमती ८६ वर्षीया नन्दकुमारी र ५६ वर्षीया बुहारी सीतालाई घडीको सुई जति सक्दो छिटो घुमेर ९ बजिदिए हुन्थ्यो जस्तो लाग्छ । कारण-अहिले प्रत्येक शुक्रबार...

न्युज कारखाना,   भदौ १४, २०७८
कंचनपुर शुक्लाफाँटा नगरपालिका- १ बन्साहाका हिक्मत महराको ध्यान अहिले कमेडी च्याम्पियन- २ को उपाधि कसरी हात पार्ने भन्नेमा केन्द्रित छ । चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पियन- २ मा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापासँग हिक्मतले दह्रो प्रतिस्पर्धा गर्नुपरेको...

न्युज कारखाना,   भदौ १३, २०७८
ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन-२ को पहिलो फाइनलिस्ट बनेका छन् । शनिबार रातीप्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह...

माधव प्रधान,   भदौ ११, २०७८
आमा, दिदी, बैनी हो, कति बस्छौ दासी भै सुखको सधैँ प्यासी बनेर... बसाइँहिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ... यी माथिका कालजयी गीतहरू हजारौँ पटक जनताको बीचमा गाउँदै हिँड्ने जनताका गायक जुठबहादुर...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
उत्तमसुवेदीप्रहरी नायव महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालय (उपत्यका)का प्रमुख हुनुहुन्छ । अपराध अनुुन्धानमा अब्बल मानिने सुवेदी अपराध र अपराधीको मनोसामाजिक पाटो तथा प्रहरीको सक्रियता अनि अपराधमा बढ्दो प्रविधि र समाजिक संजालको प्रयोग तथा यसलाई न्यूनीकरणका लागि प्रहरीले अपनाएको सक्रियताका सम्बन्धमा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
गायक जुठबहादुर खड्की जेबी टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको छ । गत १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याए पनिउनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
दीपाश्री निरौला लगातार सफल फिल्म दिने निर्देशकमा पर्छिन् । अभिनेत्री हुँदै निर्देशनमा लागेकी दीपाले छक्का पञ्जामार्फत निर्देशनमा पाइला टेकेकी हुन् । यसअघि उनी ६ एकान ६ र वडा नम्बर ६ मा निर्माताका रूपमा थिइन् । डेब्यु फिल्ममै उनले सफलता पाइन्...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
काठमाडौँ । छिनभरमै सिमसिमे पानीसहित कुहिरोको लुकारीमारी त छिनभरमै खुल्ने चन्द्रागिरिको अलौकिक मुहार । जताततै मनमोहक हरियाली प्रकृति । यति भएपछि के चाहियो र कवि/कलाकारहरूलाई !कविहरू सुन्दर प्रकृतिमा विचरण गर्दै कविता सृजना गर्न थाले । चित्रकलाकारहरू आँखा अगाडिको मनमोहक सुन्दर...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
काठमाडौँ । जनवादी संगीतकार तथा गायक माधव प्रधान पारिजात स्मृति केन्द्रद्वारा प्रदान गरिने पारिजात कला सम्मानद्वारा सम्मानित हुनुभएको छ । स्मृति केन्द्रद्वारा म्हेम्पीमा हालै आयोजित कार्यक्रममा प्रधान सम्मानित हुनुभएको हो । उक्त कार्यक्रममा पारिजात बाल साहित्य सम्मानबाट प्रा.डा.चुडामणि बन्धु, पारिजात...