बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
कवीर सिंहको सफलताले शाहिद कपुरले बलिउडमा आफ्नो स्टारडमको उचाइ अझ बढाएका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको अभिनय क्षमताका कारण पनि कवीर सिंह बढी चर्चा पाएको हो । फिल्मलाई जीवन्त बनाउन शाहिदले कुनै...


लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७८
उत्तराखण्डका पवनदीप राजन इण्डियन आइडल सिजन १२ को विजेता बनेका छन् । गायनमा अलराउण्डर पवनदीपले अन्य ५ जनाप्रतिस्पर्धीलाई उछिन्दै इण्डियन आइडलको टाइटल जितेका हुन् । पवनदीपले सन् २०१५ मा टीभी शो द वाइस पनि जितेका थिए । पवनदीपले एकातिर इण्डियन...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७८
काठमाडौँ। शोभा अर्जुन सङ्गीत कोषकोआयोजनारनेपाली लोक बाजा सङ्ग्रहालय सहआयोजनामानेपाली लोक सङ्गीतकी प्राध्यापक गायिका तथा लेखिका शोभा तिवारी लोहनी ६८औँ जन्म जयन्ती मनाएको छ। ६८औँ जन्म जयन्ती कार्यक्रमको उद्घाटन शोभा तिवारी लोहनीका छोरा तथा शोभा अर्जुन सङ्गीत कोषका अध्यक्ष आशिष तिवारीले...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
काठमाडौँ । जन सांस्कृतिक महासंघको केन्द्रीय सचिवालय बैठक शनिबार काठमाडौँमा सम्पन्न भएको छ । भौतिक उपस्थिति र जुमका माध्यमबाट समेत बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेकोमहासंघजनाएकोछ । महासंघका अनुसारअध्यक्ष एवम् सचिवालय संयोजक खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले भदौ २५...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७८
काठमाडौँ । गीतकार डी पी दाहाल परिश्रमीले नेपाली नारीहरूको महान् चाड तिजको अवसरमा यो तिजमा फिलीली नाचम्ला बोलको गीतको भिडियो डिलाइटेड युट्युब च्यानल(Delighted Nepal) बजारमा ल्याउनु भएको छ । अहिले निकै चर्चामा रहेकी मिठो स्वरकी धनी शान्ति श्री परियारले गाउनु...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७८
काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस युनिभर्सल २०७८ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिवेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट...

आशिष पौडेल,   श्रावण ७, २०७८
विगत एक दशकदेखि साहसिक तथा पर्यटकीय खेलकुदलाई खेल क्षेत्रको मूलधारमा ल्याउन अथक प्रयत्न गरिरहनुभएका गोविन्द भट्टराई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसमेत हुनुहुन्छ । परम्परागत, साहसिक र पर्यटकीय खेल क्षेत्रअन्र्तगतको तर्फबाट राखेपमा प्रतिनिधित्व गरिरहनुभएका तथा माउन्टेन स्पोर्ट्स फेडरेसनको अध्यक्षसमेत रहनुभएका भट्टराईसँग यसै...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ । प्रसिद्ध गीतकार प्रा. डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यमा भएको एकसाहित्यिक कार्यक्रममा बिच साहित्यकार राजबाबु श्रेष्ठ 'सागर'को 'यादका बस्तीहरू'गीति सङ्ग्रह भर्चुअल जुमका माध्यमबाट साउन २ गते शनिवार लोकार्पण समापन्न भएका छ । एकासी जना बौद्धिक साहित्यिक व्यक्तित्वका उपस्थिति रहेकाेलोकार्पण कार्यक्रमकोसभाध्यक्ष...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
ललितपुर ।डिसहोमले आफ्नोे 'खुशीको कनेक्सन'अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका उर्मिला राईको आवाजमा मायाको बोलीले बोलको गीत सार्वजनिक भएको छ । गीतकार टीका चाम्लिङको शब्द, सङ्गीतकार पदम राजन मगरको सङ्गीत, सङ्गीत संयोजन र मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतको स्टुडियो...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८/०७९ मा विभागद्वारा सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । विभागका प्रमुख प्राज्ञ अशोककुमार राईले आ.व. २०७८/०७९ मा आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चारओटा विशेष महत्वका कार्यक्रमहरू सम्पन्न गर्ने...

प्रा.डा. विष्णु राई,   जेठ २७, २०७८
'पारि पाखापहिरो गयो वारि बगेँ म तिम्रो वास खोला पारि वारि रहेँ म' यस गीतका सङ्गीतकार भानुभक्त ढकाल हुनुहुन्छभने गायक पूर्ण राई ।दुवै स्रष्टालाई सम्मान गर्न चाहन्छु ।तर यो अवस्थासम्म हालसम्म मैले भने दुवै जनालाई चिनेको छैन ।यो गीत सम्भव...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
खोटाङ । किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो । लोपोन्मुख बनेको बिनायो...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
ललितपुर ।डिसहोम नेपालको सबै भन्दा ठूलो एच.डि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा सञ्चालन भए संगै यो नेपालको सम्पूर्णबजारहरुमा सक्रिय रहेको छ । नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुभएको छ । लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
ललितपुर । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशाण गर्न लागेको छ। शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३०...

आशिष पौडेल,   जेठ १, २०७८
सामान्यतया हेर्दा लाहुरे र सिर्जना बिल्कुल फरक फरक आधार तथा क्षेत्र हुन । तर, जीवन मुकारुङका सन्दर्भमाभने यो कुरा लागू हुँदैन । एउटा सामान्य लाहुरे तथा किसान परिवारको पृष्ठभूमि भएको मानिस लाहुरे हुँदै गायक, गीतकार, संगीतकार, लेखक अनि निर्देशकसम्म हुनुले...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौँ । चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)२०७८ बैशाख २४ शनिबारदेखि शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने...