चैत्र १५, २०८०, बिहिबार

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक इन्डोर सुटिङ स्टुडियो निर्माणको...


लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले अब स्ट्यण्डअप हास्य कार्यक्रम बेस्सरी हाँसौंँ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । कार्यक्रमको पहिलो भाग यहि पौष २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि...

लोकसंवाद संवाददाता,   पुष २६, २०७७
ललितपुर । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुने कुराडिशहोमले जनाएकाे छ। पुष २७ गते सोेमवारदेखि हरेक सोमबार वेलुकी ८ः३० वजेBride of the Centuryनामक सिरिज प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
ललितपुर । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र फ्लाइट १९२(Flight 192)प्रशारण हुँदैछ । अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
ललितपुर । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्टनेशनलमा पौष २१ गते देखी हलिउड चलचित्र 'टारगेट नं. वान'रिलिज हुने कुराडिशहोमले जनाएकाे छ डिशहोमका अनुसार दर्शकहरुले यो...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
काठमाडौँ । डिलाइटेड नेपालले नयाँ कोसेली स्वरु मन परेको मायालेनामक गीतको म्युजिक भिडियो सङ्गीत बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेका लोकप्रिय गायक सबिन लिम्बुले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ । यस गीतलाई...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडाैं । सर भूकम्प कसरी आउँछ ? आजसम्म विज्ञानले पत्ता लाको छैन कहिले आउँछ, कत्रो आउँछ भन्न सकिँदैन कहाँ आउँछ भूकम्प आउने कारण के हो धर्तिमुनि चट्टान सर्दा जमीन हल्लिने हो कखग एबिसी सिके जसरी सबैले सिक है भूकम्पबाट बच्ने...

प्रा.डा. विष्णु राई,   पुष १, २०७७
'कसरी बोलाऊ मान्छेको भिडमा आजै हो देखेको नबोलाऊ भने अरुले लग्ला भूल पर्ला जीवनको ' यो मेरो लोक प्रिय गीतमासंगीतबद्ध गर्ने कामवरिष्ठ संगीतकार शान्तिराम राईले गर्नु भएको हो । यो गीतलाईवरिष्ठ गायक ओम गुरुङले गाउनु भएको छ ।यो गीतको शब्द...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
ललितपुर ।नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि वन्द रहेका स्टार नेटवर्कका सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएको डिशहोमले जनाएकाे छ। डिशहोमका अनुसार विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेललेगाली बेइज्जती, अनावश्यक तनावको शृङ्खला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थालेको भन्दै अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्न लागेको जानकारी दिनु भएको छ । २०७७ साल मङ्सिर २९ गते सोमबार...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सूचना...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो देउन दिलमा दरबन्दी सार्वजनिक गरेका छन् । विगत आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमान्श्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७७
ताप्लेजुङ । नेपाल विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक हो । आदिमकालदेखि यहाँ बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रुपमा रहेका छन् । यसै मध्ये एक हो ओलाङचुङगोलाका बासिन्दा वालुङ...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
इलाम । सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको ११ करोड १० लाख ३९ हजार ८३८ रुपैयाँ लागतमा सिनेमा हल निर्माण हुन लागेको हो । भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडौँ । रेट्रो अङ्ग्रेजी साङ्गीतिक प्रतियोगिता (THE STRINGS )को अन्त्य सँगै विजयी प्रतियोगीको नाम घोषणाको पर्खाई पनि अन्त्य भएको छ। कार्यक्रमको ग्रान्ड फिनाले प्रतियोगीहरूको प्रदर्शन सहित मनोरञ्जनात्मक खुराक प्रस्तुत गरिएकोमाजसका निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडाैं । तत्काल आफ्नो विवाह गर्ने कुनै योजना नरहेको बताउँदै आउनु भएकी अभिनेत्री श्वेता खड्का अन्तत: विवाहबन्धनमा बाँधिने हुनुभएकाे छ । उहाँलेमंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लाग्नु भएकाे हाे । उहँहरू केही समय अगाडिदेखि प्रेममा...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७७
काठमाडाैं । सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत फुटेका चुराको म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको भ्यूज साढे तीन लाख नाघिसकेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर...