बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७७
ताप्लेजुङ । नेपाल विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक हो । आदिमकालदेखि यहाँ बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रुपमा रहेका छन् । यसै मध्ये एक हो ओलाङचुङगोलाका बासिन्दा वालुङ...


लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडाैं । तत्काल आफ्नो विवाह गर्ने कुनै योजना नरहेको बताउँदै आउनु भएकी अभिनेत्री श्वेता खड्का अन्तत: विवाहबन्धनमा बाँधिने हुनुभएकाे छ । उहाँलेमंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लाग्नु भएकाे हाे । उहँहरू केही समय अगाडिदेखि प्रेममा...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७७
काठमाडाैं । सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत फुटेका चुराको म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको भ्यूज साढे तीन लाख नाघिसकेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्णभक्त राई काडाँ जति आफूलाई... बोलकाे नयाँ गीत लिएर श्रोतामाझ आउनु भएकाे छ । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको बोलको गीत लिएर...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
ईलाम । चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा लोकसन खोज्ने र चलचित्रमा समावेश गर्ने दर बढेको छ । चलचित्रमा आकर्षक ठाउँ...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
ललितपुर । डिशहोमले सुरु गरेको डिजिटल Retro Englishसांगीतिक प्रतियोगिता The Strings को फाईनल प्रतियोगिता हुन लागिरहेको जनाएकोछ । दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ । १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
काठमाडौँ ।नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजना नेपालमा साङ्गीतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आगामी २५ देखि २८ नोभेम्बर (२०७७ मङ्सिर १० देखि १३ गते) सम्म Music Museum of Nepal को अनलाइनमा युट्युब https://www.youtube.com/channel/UCm3rzLekXpplyr9Rr4nDuwQ मार्फत 'जीवनको लागि सङ्गीत र बाँच्नको लागि सङ्गीत'भन्ने नाराका...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
काठमाडौँ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा खै कुरा बुझेको ? हरेक बुधवार राति ८:३०बजे प्रसारण हुने भएको छ । विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित खै कुरा बुझेको ? हास्य टेलिसिनेमाको लेखन तथा...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैँउच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल... । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको परदेशिको कर्म नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ...

प्रा.डा. विष्णु राई,   कार्तिक १३, २०७७
' छुटौँअब दिन ढल्यो भेटौँ कुनै दिन धेरै पछि भेट भयो तिमीसँग यो दिन यति राम्रो मुहारको कसरी झरयो जून यो उमेरमा शिरफूलको कसरी डुब्यो जून सोधी हाले माफ रहोस बितेका तिम्रा दिन ।' खोटाङ बजारमा कार्यक्रम सकेर केही युवाहरुकोसाथ...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काठमाडौँ । डिलाइटेड नेपालले बडा दसैँ २०७७ को कोसेली स्वरूपमन परेको मायालेनामक गीतको म्युजिक भिडियो सङ्गीत बजारमा ल्याएको जनाएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय गायिका मलिना चौहानले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
काठमाडौं ।हिन्दु धर्मालम्बीको महान चाड दशैँ तिहारको अवसरमा नयाँ गीत 'मयाँले' म्यूजिक भिडियाेसार्वजनिक गरिएको छ। गीतमा प्रयोग गरिएका शब्द तथा लयका भाकाहरु म्याग्दी जिल्लाको विभिन्न भु-भागहरुमा युगौँदेखि गाईदै आएका भाका तथा शब्दहरुलाई समेटिएको छ। गीतमा शब्द र संगीत संकलन प्रकाश...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७७
काठमाडौं ।साहित्यकारदेवेन्द्र केसी देवुको मुक्तकसंग्रह इमानको पहाड र गीति एल्बम यस्तै भयो योजुनीमा सार्वजनिक गरिएका छन् । २०७७ कार्तिक १ गते शनिबार काठमाडौंमा आयोजित एककार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गर्नु भएकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका महाप्रबन्धकसमेत...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
ललितपुर । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको जानकारी गराएको छ । असोज ३० गते रिलिज हुने चलचित्र 'का पे रनसिंगम'पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन्...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७७
भारतीय सञ्चारमाध्यमले पछिल्ला केही वर्षदेखि अफवाहपूर्ण समाचार प्रकाशन र प्रसारण गरेका कारण चर्को आलोचना व्यहाेर्नु परिरहेको छ। सत्य तथ्यभन्दा पनि अतिरञ्जित बनाएर प्रसारण गर्ने भारतीय मिडियाको शैलीका कारणभारत भित्र मात्र होइनअन्य देशमा समेत धेरै नैआलोचित हुनु परिरहेकोछ । नेपालले आफ्नो...

डा. साफल्य अमात्य,   आश्विन २४, २०७७
विश्वका जुनसुकै देशको संस्कृति वा सभ्यता भनौँ तिनीहरूको शुरूआत वा जन्म कुनै न कुनै नदीसँग जोडिएको पाइन्छ । सिन्धुघाँटी सभ्यता इन्दस अर्थात् सिन्धु नदीसँग जोडिएको छ भने मिश्रको सभ्यता नाइल नदीसँग जोडिएको छ । त्यस्तै नेपाल उपत्यकाको संस्कृति र सभ्यता...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
काठमाडौँ । विनय कार्कीको तिम्रै लागि बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगी पनि हुनुहुन्छ । सो गीतका शब्द, सङ्गीत...