चैत्र १६, २०८०, शुक्रबार

यमबहादुर दुरा,   भदौ २०, २०७६
दुरा समुदायका आफ्नै जन्मसंस्कार प्रचलनमा रहेका छन् । पेटमा बच्चा आएको थाहा पाएदेखि हुनेवाला बच्चाका आमा र बुबाले आआफनै नियम पालना गर्नुपर्ने हुन्छ । खाशगरी काटमारबाट अलगै रहनुपर्छ भन्ने मान्यता छ । बच्चा नजन्मँदासम्म बुबाले आफ्नो कपाल समेत काट्न हुँदैन...


लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । मेक्सिकोको जलिस्कोमा करिब ९ सय जनाले पारम्परिक सङ्गीत मारियाचीमा नृत्य गरेर विश्व रेकर्ड बनाएका छन् । यसलाई गिनीज बुकमा पनि दर्ता गरिएको छ । योसँगै यसअघि मेक्सिकोकै गुआडालाजारामा सन् २०११ मा ४५७ जना सहभागीद्वारा बनाइएको वर्ल्ड रेकर्ड...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । ऋतिक रोशन तथा टाइगर श्राफ अभिनीत एक्शन फिल्म वारको शूटिंगका लागि पोर्चुगलको पोर्टो शहरको सबैभन्दा ठूलो लुइस पुल दुई दिनका लागि बन्द गरिएको समाचार छ । फिल्मका निर्देशक सिद्धार्थका अनुसार आखिर कुन त्यस्तो फिल्मको शुटिंगका कारण दुई...

यमबहादुर दुरा,   भदौ १३, २०७६
विषय प्रवेश विवाह संस्था सञ्चालनमा दुरा समुदायको आफ्नै नियम छ । यस समुदायमा पुुही, क्याउसा, धिङ्गल, दोर्दे र पाचे गरी पाँच थर हुन्छन् । तीमध्येबाट नाताकुटुम्ब खुट््याएर विवाह गरिन्छ । नाताकुटुम्बको कुरा गर्दा पुुही र क्याउसाले एकअर्कालाई भाइबन्धु मान्छन् ।...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ, एजेन्सी । फोर्ब्स पत्रिकाले सङ्गीतमा सबैभन्दा बढीकमाई गर्ने गायकगायीकाहरुको सूचीसार्वजनिक गरेको छ । जसमा सबैभन्दा धेरै कमाई गर्ने गायिकाका रूपमा ट्रेलर स्विफ्ट पहिलो नम्बरमा परेकी छन् । फोर्ब्सका अनुसार, हाइएस्ट पेड सेलिब्रेटी टेलरको वार्षिक कमाई १८५ मिलियन डलर रहेको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडाैँ । बोक्सी प्रथा विरुद्ध तयार पारिएको चलचित्र अग्निदहन विदेशमा प्रदर्शनको तयारी भइरहेकाेछ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा यही साता मलेसिया, सिङ्गापुर र थाइलैण्डमा अग्निदहन प्रदर्शन हुँदैछ । तीनवटै देशमा रहेका नेपाली दूतावासको व्यवस्थापनमा सो...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा २०७६ भाद्र ७ गते आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता शुभारम्भभएको छ । रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि आयाेजनाहुँदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं, एजेन्सी । सदाबहार फिल्म कभी कभीको कर्णप्रिय दार्शनिक गीत मै पल दो पल का शायर हुँ, का संगीतकार जहूर खय्यामको निधन भएको छ । भारतीय चलचित्र जगतमा उत्कृष्ट संगीतकारका रुपमा स्थापित खय्यामको सोमबार राति निधन भएको हो । ९३...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
धनुषा । विलुप्त हुँदै गएको मैथिली संस्कार गीतको संरक्षण र विकास गर्ने उद्देश्यले २०७६ साउन ३२ गतेशनिबार मैथिली संस्कार गीत गायन प्रतियोगिताको आयोजना गरियो । सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आयोजित सो प्रतियोगितामा बालदेखि वृद्धासम्मको सहभागिता थियो । प्रतियोगितामा पूर्णकला...

यमबहादुर दुरा,   श्रावण ३१, २०७६
बृहत्तर हिसाबले हेर्दा विश्वमा मुख्य चार नश्लका मानिस छन् द्रबिडियन, ककेसियन, मङ्लोइड र नेग्रो । शारीरिक बनोटको दृष्टिले हेर्दा दुरा जाति मङ्गोल नश्लअन्तर्गत पर्दछ । नेपाल सरकारले दुरा जातिलाई अल्पसंख्यक जनजातिमध्ये एक मानेको छ । नेपाली बृहत् शब्दकोश ले दुरा...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
काठमाडौं, एजेन्सी । सन् २०१८ को भारतको ६६ औं नेशनल फिल्म अवार्ड यसपटक आयुष्मान खुराना तथा विक्की कौशललाई संयुक्त रुपमा प्रदान गरिएको छ । अंधाधुन फिल्ममा उनको जर्बजस्त अभिनयलाई लिएर यसपटक नेशनल फिल्म अवार्ड दिइएको हो । त्यस्तै गत वर्ष...

यमबहादुर दुरा,   श्रावण २४, २०७६
आधुनिकताले लोकसङ्गीतको विकास गर्यो कि विनाश गर्यो ? यो प्रश्नमा केन्द्रित रहेर लामो बहस गर्न सकिन्छ । यसबारे तर्कवितर्क गरेर रात छिचोल्न सकिन्छ । यसै मेहरोमा आधुनिकताले लोकसङ्गीतमा ल्याएको उज्यालो पक्षबारे एकैछिन चर्चा गरौँ । गाउँका भाका शहरमा भित्रिएका छन्...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं । शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दित गरिएको छ । रोटरी क्लब ललितपुर, मिडटाउनले सोमबार जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । सम्मान तथा अभिनन्दन ग्रहणपछि नेपालका प्रख्यात संस्कृतिविद् जोशीले आफूलाई सम्झिएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।...

यमबहादुर दुरा,   श्रावण १७, २०७६
आँधीखोला झरेसी भिरालो, सधैँ मलाई मायाको पिरलो । यो लोकगुञ्जनले स्याङ्जाको आँधीखोला र त्यस वरपरको जनपरिवेशलाई चित्रण गर्छ । यसले स्थानीय जनजिन्दगानीको सुखदुःखमात्र समेटेको छैन, खोलासँग सम्बन्धित लोकभाकातर्फपनि इङ्गित गरेको छ । यसै पनि, खोलानाला तथा नदी सधैँभरि सङ्गीतको हिस्सा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
काठमाडौं । ऋतिक रोशन अभिनीत फिल्म सुपर३० ले बक्स अफिसमा त सफलता पाइरहेकै छ, साथै सामाजिक मुद्दामा आधारित फिल्म भएका कारण चर्चा बटुलिरहेको छ । फिल्मले ३० जुलाईसम्म १३० करोड़ रुपैयाँ कमाई गरेको थियो । अब भने यसले बक्स अफिसमा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
कञ्चनपुर । नेपाल सांस्कृतिक कलाकर्मी संघ, पुनर्बास नगर समितिको अध्यक्षमा गोमती विष्ट चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षमा शारदा चौधरी, महासचिवमा अनिता तामाङ, उपमहासचिव भीम नेपाली, कोषाध्यक्ष माया विष्ट चयन भएका छन् । सदस्यहरूमा चन्द्रसिंह ठकुरी, कलाचन्द्र राना, गोरख भट्ट...

यमबहादुर दुरा,   श्रावण १०, २०७६
समय रहस्यमय छ । यसको आदि छैन, न त अन्त्य नै । समय सतत् प्रवाहमय छ । समय अदृश्य छ । तर, पनि यसले आफ्नो बाटोमा कुनै न कुनै पदचिह्न छाडेको हुन्छ । समयले छाडेको पदचिह्न नै सम्भवतः इतिहास हो...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
चलचित्र क्षेत्रमा व्यक्तिगत सम्बन्ध र विवाद सार्वजनिक हुनु नौलो विषय होइन । कति जानाजान (आफूलाई चर्चामा ल्याउन) विवादमा मुछिन्छन् त कति अन्जानवस । यिनैमध्येका एक पात्र हुन्, निर्माता छवि ओझा । उनी विवादमा मुछिनुको कारण हो नायिकासँगको सम्बन्ध । पछिल्लो...