बैशाख ६, २०८१, बिहिबार

यमबहादुर दुरा,   श्रावण १७, २०७६
आँधीखोला झरेसी भिरालो, सधैँ मलाई मायाको पिरलो । यो लोकगुञ्जनले स्याङ्जाको आँधीखोला र त्यस वरपरको जनपरिवेशलाई चित्रण गर्छ । यसले स्थानीय जनजिन्दगानीको सुखदुःखमात्र समेटेको छैन, खोलासँग सम्बन्धित लोकभाकातर्फपनि इङ्गित गरेको छ । यसै पनि, खोलानाला तथा नदी सधैँभरि सङ्गीतको हिस्सा...
लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६


यमबहादुर दुरा,   श्रावण १०, २०७६
समय रहस्यमय छ । यसको आदि छैन, न त अन्त्य नै । समय सतत् प्रवाहमय छ । समय अदृश्य छ । तर, पनि यसले आफ्नो बाटोमा कुनै न कुनै पदचिह्न छाडेको हुन्छ । समयले छाडेको पदचिह्न नै सम्भवतः इतिहास हो...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
चलचित्र क्षेत्रमा व्यक्तिगत सम्बन्ध र विवाद सार्वजनिक हुनु नौलो विषय होइन । कति जानाजान (आफूलाई चर्चामा ल्याउन) विवादमा मुछिन्छन् त कति अन्जानवस । यिनैमध्येका एक पात्र हुन्, निर्माता छवि ओझा । उनी विवादमा मुछिनुको कारण हो नायिकासँगको सम्बन्ध । पछिल्लो...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
एजेन्सी । हलिउड चलचित्र एभेन्जर्सः इन्डगेम विश्व इतिहासमै सबैभन्दा बढी कमाइ गर्नेचलचित्र बन्न सफल भएको छ । गत २२ अप्रिलमा प्रदर्शनमा आएको यो चलचित्रले आइतबारसम्म २ अर्ब ८० करोड डलर कमाइ सेकेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाएकाे छ ।कमाइसँगै यस चलचित्रले...

यमबहादुर दुरा,   श्रावण ३, २०७६
आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिको ज्ञानविनाको मानिस जरा नभएको रूखजस्तै हुन्छ । अफ्रिकीअमेरिकी राजनीतिक अभियन्ता तथा पत्रकार मार्कस गार्भी (सन् १८८७१९४०) को यो भनाइले मानिसका सांस्कृतिक धरातल कति महत्वपूर्ण छ भन्ने तथ्यलाई इङ्गित गर्छ । हाम्रो सांस्कृतिक धरातललाई मजबुत बनाउने...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
झापा । झापाको कचनकबल गाउँपालिकाले गायक प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौ, एजेन्सी । शुक्रवार को रिलीज भएको ऋतिक रोशन अभिनित फिल्म सुपर ३० ले पहिलो दिन ११.८३ करोड कमाई गरेको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन फिल्मले झण्डै ७ करोड धेरै अर्थात १८ करोड़ कमाई गरेको छ । दुबै...

यमबहादुर दुरा,   असार २७, २०७६
लोकगीत के हो ? यो प्रश्नको सीधा र सरल जवाफ हो, लोकगीत जनताको गीत हो । लोकगीतको सर्जक पनि जनता नै हुन्, प्रयोक्ता पनि जनता नै हुन् । लोकगीत सार्वजनिक सम्पत्ति भएकाले भएकाले त्यसलाई चाहेको बेलामा जसले पनि प्रयोग गर्न...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ । एक चिकित्सकले विद्यार्थीलाई सोध्नुभयो, 'यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ', 'हामी त तेल (तेह्र)जना मात्लै (मात्रै)हो', एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । 'ओइ, ओइ त....रले (सरले)२०० जना भन भन्या हैन', बीचैमा अर्का विद्यार्थी फ्याट्ट बोल्छन् । चिकित्सकले विद्यालयको...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडौं, एजेन्सी । फोब्र्सले यस वर्षको संसारभरको कलाकारको कमाईको सूची सार्वजनिक गरेको छ । फोब्र्सले जारी गरेको सूचीमा यसपटक बलिउडबाट अक्षय कुमार एक्लो प्रतिनिधि भएका छन् । यस पटक सलमान खान पनि सूचीबाट बाहिर परेका छन् । फोब्र्सले जारी गरेको...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
फिल्म कबीर सिंहको अपार सफलता पछि शाहिद कपूरले आफ्नो फीस बढाएका छन् । मुंबई मिररका अनुसार शाहिदले अब एउटा फिल्म खेलेवापत करीब ३५ करोड़ लिने मनस्थिति बनाएका छन् । हाल उनले एउटा फिल्मका लागि १० देखि १५ करोड लिने गरेका...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान समारोह आयोजना गर्ने भएको छ । दुई वर्षपछि हुन लागेको उक्त कार्यक्रम यसपटक राष्ट्रपति भवन शितल निवासमा गरिने भएको छ । पुरस्कार...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
कास्की । टेस्ट अफ हार्मोनीःधुनहरूमा तारादेवी र अरुणा लामा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था हार्मोनी:द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा ले २०७६ असरा २१ शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठमाडौं, एजेन्सी । शाहिद कपूर तथा कियारा आडवाणीको फिल्मले घरेलु बक्स अफिसमा आफ्नो प्रदर्शनले सबैलाई चकित बनाएको छ । २०१९ मा उरी द सर्जिकल स्ट्राइक पछि कबीर सिंहले बक्स अफिसमा कमाल गरेको हो जसको खासै अपेक्षा गरिएको थिएन् । शाहिद...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
तिमी जादैछौ जाऊ । प्लिज जाऊ । जहाँ जान चाहन्छौ जाऊ । जे गर्न चाहान्छौ गर । जहाँ गए पनि जहाँ रहे पनि खुसी होऊ । अल्लाहले तिमीलाई धेरै नै तरक्की दिउन् । यस्तो सही बाटोमा हिँडाउन, जुन बाटो सोझै...

यमबहादुर दुरा,   असार १३, २०७६
पाल्पाको विकट गाउँ । मगर समुदायको बाहुल्य भएको बस्ती । चाडपर्वमा रातभरि रामरसी चल्थ्यो । गाउँमा मादल घन्कन्थ्यो । गाउँमा गुञ्जिएको लोकभाकाले मन लोभ्याउँथ्यो । गीतमा चुम्बकीय आकर्षण हुन्थ्यो । त्यहाँको बृहत् साङ्गीतिक माहोलले कसैको जीवनमा कमलकोटीको भूमिका खेल्यो ।...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं, एजेन्सी । ट्वीटर तथा इंस्टाग्राममा सक्रिय रहेकी आलियाले जुन २६ बुधवारका दिन आफ्नो पहिलो यूट्यूब च्यानल aliabe लन्च गरिन् । पहिलो दिन नै उनको च्यानललाई ८७ हजार भन्दा धेरै मानिसले सब्सक्राइब गरेका थिए । तथा २ भन्दा धेरैले लाइक...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगिरहँदा चर्चित अभिनेत्री करिश्मा मानन्धरको नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । उहाँको नतिजाबारे दर्शक र शुभचिन्तकलाई चासो बढेको हो । परीक्षा नियन्त्रण कार्यालयले आज वा भोलि...