असोज २६, २०८१, शनिबार

एजेन्सी,   असार १३, २०७९
भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदेव बर्मनको आज जन्मजयन्ती हो । सन् १९६०-९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनका गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले पञ्चम दा भनेर...


लोकसंवाद संवाददाता,   असार ०४, २०७९
काठमाडौँ । शब्द तथा सङ्गीत निकेश राई रहेको लाहुरे माइला बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अशोक मुकारुङ र सुनीता संयोगको आवाजमा युगल गीत लाहुरे माईला बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो। गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको...

लोकसंवाद संवाददाता,   असार ०३, २०७९
काठमाडौँ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपालअमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल२०२२ यही २३ देखि २६ जुनसम्म हुने भएको छ । भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन्...

लोकसंवाद संवाददाता,   असार ०२, २०७९
ललितपुर ।मिडिया हवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम 'कमेडी हव'को सहप्रायोजन डिश होम फाईवर नेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारणहुने 'कमेडी हव'माग्ने बुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन् । राम राजेन्द्र हिमेश पन्त, जानुका...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौँ ।छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव काठमाडौं सर्ट फिल्म फेस्टा०२२ छैटौं संस्करणको लागि आह्वान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ । फेस्टा एवं छायाँ छविका...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौँ । प्रसिद्ध गीतकार टीका चाम्लिङको रचनामा ओ नाना ताया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राई नवीनको सङ्गीत र सुन्दर रोदुङको आवाज रहेको सुमधुर गीतको भिडियो आदिम आवाज अनलाइन टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहको आयोजना गरी सङ्गीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ स्रष्टा सर्जकहरूलाई सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार२०७८ समर्पण गरिएको छ...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।तिलिचो हिमालको काखमा छायांकन गरिएको गीत तिलिचो ताल सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार आयातित कार्यक्रमबीचविश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको हो । गीतको भिडियो पाँच हजार एकसय पाँच उचाईमा छायांकन गरिएको छ । पूर्व श्रममन्त्री...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रुचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा नाइटी इन्फिनिटी कार्यक्रम हुन लागेको छ, जसमा नेपाली गायकहरूस्वप्न सुमन, ओएसिस थापा, एकदेव...

एजेन्सी,   जेठ २२, २०७९
बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म जवानको टिजर सार्वजनिक गरे । शाहरुखको यस फिल्मको निर्देशन दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा केवरत जातिका लोकगीत नामक पुस्तक प्रकाशित भएको छ । प्रज्ञाप्रतिष्ठानको साहित्य (मातृभाषा) अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पार्नुभएको हो । केवरत जातिका लोकगीत पुस्तकको अध्याय एकमा केवरत जातिको...

एजेन्सी,   जेठ १९, २०७९
कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन् । शाकिरा र पिके दक्षिण...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
कबड्डी- ४ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । उनीहरूले चलचित्र कबड्डी- ४ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले...

एजेन्सी,   जेठ १६, २०७९
कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य २ जना घाइते भएका छन् । पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो...

एजेन्सी,   जेठ १६, २०७९
बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन् । उनको लोकप्रिय भारतमा मात्र होइन, सारा विश्वमा छ । आमिर चीनमा पनि सुपरस्टार छन् । उनको सन् २०१६ को फिल्म दंगल र सन् २०१७ को सेक्रेट सुपरस्टारले...

एजेन्सी,   जेठ १५, २०७९
बलिउडका नायक सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूला सुपरस्टार हुन् । आफ्ना फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा सोखिन छन्- चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा । सलमान बाल्यकालदेखि नै यस्ता...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
नाबालिका बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा पेसी...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७९
काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले 'तिम्रै हुँ म बोलकाे गीतको म्युजिक भिडियो बजारमा लिएर आएका छन्। गीतको भिडियो अफिसियल युट्युब च्यानल Taqoon Moonarii Entertainmentमार्फत सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार राजेन्द्र राई कै...