बैशाख १३, २०८१, बिहिबार

एजेन्सी,   फाल्गुन ९, २०७८
बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको ११७ सदस्यीय विधानसभा चुनावको मतदान स्थलमा जबर्जस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यस पटकको चुनावमा सोनुकी बहिनी माल्भिका कांग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी...
लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८


एजेन्सी,   फाल्गुन १, २०७८
भारतीय निर्मात्री एकता कपुरको सुपर नेचुरल शो नागिन ६ शनिबार राति टेलिभिजनबाट प्रसारण भयो । यो शोमा यस पटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन् । यस पटक नागिनमा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदै छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ ।कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलह? आजवाट वाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलह? नियमित ?पमा सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
रुपन्देही। नेकपा (एकीकृत समाजवादी) निकट जन सांस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन भएको छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन भएको हो । महासंघको उपाध्यक्षमा मुकेश गुरुङ, सचिवमा नवीन गुरुङ, कोषाध्यक्षमा पुनम थापा रहेका छन् । यसैगरी सदस्यहरूमा...

एजेन्सी,   माघ २८, २०७८
२२औँ संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड आइफा अवार्ड, २०२२ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ । अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन्...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म वरदान रिलिज भएको छ । निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टीभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
सर्लाही ।मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु भएको छ । दश दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाबाट प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । माघ २५ देखि फागुन ५ गते सम्म सञ्चालन गरिने प्रशिक्षणमा प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
काठमाडौँ । संखुवासभा सिलिचोङ निवासीशशीकिराँतीकोमीठो पूर्वेली लोकगीत हातैको रुमाल बजारमा ल्याइएकाे छ । सङ्खुवासभा सिलिचोङ गाउँपालिकामाङ्तेवामा जन्मेकी हुन् गायिका शशीकिराती । मोफसलमा रहे पनि विगत दुई वर्षदेखि नेपाली गीतसङ्गीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छिन् । छोटै अवधिमैदुई दर्जनभन्दा बढी...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
पाँचथर ।पाँचथरको सदरमुकाम फिदिममा च्याब्रुङ (केःलाङ्)नाच प्रशिक्षण सुरु भएको छ । आदिवासी जनजाति भवनमा लिम्बू जातिको संस्कृतिक नाच केःलाङ् (च्याब्रुङ) नाच प्रशिक्षण सुरु भएको हो । फिदिम नगरपालिका ४ को आर्थिक सहयोगमा प्रशिक्षण भइरहेको प्रशिक्षणमा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको...

एजेन्सी,   माघ २६, २०७८
साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म लाइगरलाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दै छन् । विजयलाई हिन्दी दर्शकले फिल्म अर्जुन रेड्डीका कारण चिन्छन्, जुन फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्म...

एजेन्सी,   माघ २६, २०७८
बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक संजालमा सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा शेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म उचाइको सेटको एक बीटीएस तस्बीर सार्वजनिक गरेका छन् ।...

एजेन्सी,   माघ २५, २०७८
लोकप्रिय धार्मिक धारावाहिक महाभारत'का भीम अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता सोबती स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि, उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथ्लेटिक्सका खेलाडी थिए । प्रवीण...

एजेन्सी,   माघ २३, २०७८
सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको ५दिनअघि रिपोर्ट...

एजेन्सी,   माघ २०, २०७८
पछिल्लो २वर्ष कोरोना महामारीले हलिउडलाई पनि पूर्ण रूपमा प्रभावित बनायो । तर, यसकाबाबजुद पनि हलिउडका केही अभिनेत्रीले कोरोनाकालमा राम्रो कमाइ गरे । हलिउडका यी अभिनेत्रीहरूको कमाइ बलिउडका अभिनेत्रीको भन्दा धेरै अगाडि छ । यहाँ सन् २०२१-२०२२ मा स्कार्लेट जोहानसन, एञ्जेलिना...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
तेह्रथुम । नेपालीचलचित्र 'तिमी कस्को ...?'छायांकन बुधबारदेखि तेह्रथुममा सुरू भएको छ । पाल्म फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा सुरू भएको चलचित्रको शुभमुहुर्त लालीगुराँस नगरपालिकाकीउपप्रमुख तिला पोखरेलले गरेकी छिन् । तेह्रथुमको पर्यटन प्रवर्द्धनलाई प्रमुख उद्धेश्य सहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म लाखेमा अभिनेता प्रशान्त ताम्राकार भित्रिएका छन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् । यसअघि भिलेनको भूमिकामा कलाकार सुनिल थापा छनोट भएका थिए । तर, थापाले बलिउड फिल्ममा अभिनय गरिरहेका...

एजेन्सी,   माघ १९, २०७८
भारतको केरलास्थित एक निजी अस्पतालले हलिउडका प्रख्यात अश्वेत अभिनेता मोर्गन फ्रिमेनको तस्बीर दुरूपयोग गरेको छ । अस्पतालले आफ्नो छालाको उपचारसम्बन्धी विज्ञापनमा अभिनेताको तस्बीर राखेर दुरूपयोग गरेको हो । मोर्गन ओस्कार अवार्ड विजेता अभिनेता हुन् । मोर्गनको तस्बीरसहितको विज्ञापन सामाजिक संजालमा...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
डिलाईटेड नेपाल युट्युब च्यानल (Delighted Nepal) मार्फत नयाँ लोक दोहोरी गीत एउटा फोटो खिचेर लान्छु है..बजारमा आएको छ । लोक दोहोरी गायनमा अत्यन्तै लोकप्रिय गायक रामजी खाँड र गायिका लक्ष्मी खड्काले गाएको गीत निकै नै कर्णप्रिय बनेको छ दोहोरी गीत...