बैशाख ८, २०८१, शनिबार

एजेन्सी,   फाल्गुन २२, २०७८
चीनले ताइवानसँग पुनर्मिलनको योजना दोहोर्याउँदै चीनमा कुनै पनि पृथक्तावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ । चीनको संसद्को वार्षिक बैठकलाई...


एजेन्सी,   फाल्गुन १९, २०७८
रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्यशहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले उनीहरूलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन, मेजर जनरल कोनासेन्कोभले...

एजेन्सी,   फाल्गुन १९, २०७८
युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षामन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी रुसी सेना...

एजेन्सी,   फाल्गुन १८, २०७८
रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन् । उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनले...

एजेन्सी,   फाल्गुन १८, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए । उनले भनेका छन्, 'युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको...

एजेन्सी,   फाल्गुन १८, २०७८
रुसी सेना युक्रेनी शहर खार्किभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो शहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौँसर्वसाधारण मारिएका छन् । दक्षिणको सानो शहर खेरसन पनि रुसी फौजको हातमा परेको...

एजेन्सी,   फाल्गुन १७, २०७८
भारतले आफ्ना नागरिकहरूलाई आजै ( मंगलबार) राजधानी किभ छाड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य शहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एड्भाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छाड्न...

एजेन्सी,   फाल्गुन १७, २०७८
रुसी सेनाको हमलामा सोमबार कम्तीमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तरपूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० जना युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् । सुमी क्षेत्रलाई रुसी फौजले अहिले...

एजेन्सी,   फाल्गुन १७, २०७८
किभ ।युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
युक्रेनमा जारी संकटबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई स्पेशल अलर्ट मा राख्न आदेश दिएका छन् । युक्रेनमाथि रुसको आक्रमणलगत्तै पश्चिमा देशले युक्रेनलाई सैनिक पठाएर सहयोग नगरे पनि अत्याधुनिक हतियार दिइरहेका छन् । यसबाट रुसविरुद्ध पश्चिमा शक्तिका...

एजेन्सी,   फाल्गुन १६, २०७८
रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिक क्षति पुर्याएकाेयुक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौँ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन्...

एजेन्सी,   फाल्गुन १६, २०७८
किभ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए । टेलिफोन वार्तामा प्रधानमन्त्री...

एजेन्सी,   फाल्गुन १५, २०७८
युक्रेनको राजधानी शहर किभलाई रुसी सेनाले चारैतिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी शहर उडिसार उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।...

एजेन्सी,   फाल्गुन १३, २०७८
किभरुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् । रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । शत्रु...

एजेन्सी,   फाल्गुन १३, २०७८
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नुपरेको बताउँदै उनले पश्चिमा देशहरूसमक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्कीले अमेरिकी सैन्य गठबन्धन नेटो र...

एजेन्सी,   फाल्गुन १२, २०७८
मस्को । रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । सो हमलामा १९ युक्रेनी...

एजेन्सी,   फाल्गुन १२, २०७८
किभ । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने...

एजेन्सी,   फाल्गुन ११, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरूलाई बोलाएर आफ्नो विरोध जनाएका छन् । अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगीनसकेको तर अन्य देशहरूका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निश्कासन...