चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २२, २०७६
एएफपी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिनुभएको छ । हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ उहाँले सम्वाददाताहरुसँग भन्नुभयो । आफ्नो देशमा बन्ने औषधि संसारका...
लोकसंवाद संवाददाता,   असार २२, २०७६
लोकसंवाद संवाददाता,   असार २२, २०७६


लोकसंवाद संवाददाता,   असार २०, २०७६
नेदरल्याण्ड/ सिन्ह्वा ।सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित प्रेस इम्ब्लेम क्याम्पियन (पीइसी)ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
लिबिया ।लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन् । राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको आक्रमणमा परी अरू ८० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको समर्थन रहेको सरकारको...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
वासिङ्टन/ एएनआई ।परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ईचुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ईचुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आईसाइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको...

लोकसंवाद संवाददाता,   असार १६, २०७६

लोकसंवाद संवाददाता,   असार १६, २०७६

लोकसंवाद संवाददाता,   असार १६, २०७६
सुडान/ एएफपी ।सुडानमा आन्दोलनरत प्रमुख समूहले विरोध प्रदर्शनलाई राष्ट्रपतिको कार्यालयसम्म पुर्याउन आइतबार आह्वान गरेको छ । राजधानीमा व्यापक सुरक्षाकर्मीको तैनाद भएपनि आन्दोलनकारीले सुरक्षा घेरालाई तोडी राष्ट्रपतिको कार्यालय अगाडी पुर्याउन आह्वान गरेको हो । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्युत...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
चीन/सिन्ह्वा। चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को...

लोकसंवाद संवाददाता,   असार ९, २०७६
इथियोपिया/ एएफपी । इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताउनुभएको छ । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिनुभयो । सैनिक पोशाकमा...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
वासिङ्टन / एएफपी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा शुक्रबार उहाँलाई रक्षामन्त्री नियुक्त गर्नुभएको हो । पछिल्लो...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
श्रीलंका/एएफपी ।श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिनुभएको हो...

लोकसंवाद संवाददाता,   असार २, २०७६
इस्लामावाद ।पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई)को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ । पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल...

लोकसंवाद संवाददाता,   असार २, २०७६
पटना । भारतको विहारमा पछिल्लो दुई दिनमा लु लागेर ११३ जनाले ज्यान गुमाएका छन् । आपदा प्रबन्धन विभागका अनुसार विहारमा अहिलेसम्म यसबाट ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ, जसमा सबैभन्दा बढी औरंगावाद जिल्लाका छन् । लु चलेपछि यहाँका अस्पतालमा बिरामीको...

लोकसंवाद संवाददाता,   असार १, २०७६
नयाँदिल्ली/एएफपी ।भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् । भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडाै ।विश्वकै महत्वपूर्ण तेल मार्गका रुपमा चिनिएकोओमान सागरमा एक साताभित्र चारवटा तेल ट्याङ्करमा शंकास्पद आक्रमण भएका छन् । अरब सागर र स्ट्रेट अफ हर्मुजको ओमानी जलक्षेत्रमा ओहोरदोहोर गर्ने मालबाहक पानीजहाजमाथि निरन्तर भएका आक्रमणले इरानमाथि चौतर्फी आशंका उब्जाएका छ। पछिल्ला यी...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
चिली । चिलीमा भूकम्पको झट्का महसुस गरिएको छ । कोक्विम्बोमा शुक्रबार ६.५ रेक्टर स्केलको भूकम्प गएको समाचार एजेन्सीले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु कोक्विम्बोबाट १० किलोमिटर पश्चिममा र ८२ किलोमिटर गहिराइमा थियो । भूकम्पबाट जनधनको क्षति नभएको त्यहाँका सरकारी अधिकारीलाई...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
संयुक्त राष्ट्रसंघ।मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
अल्जेरिया ।अल्जेरियाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री अब्देलमालेक सेल्लाललाई पक्राउ गर्न दिएको आदेशपछि प्रहरी नियन्त्रणमा लिइएकाेछ । भ्रष्टाचारको अभियोगमा उहाँलाई पक्राउ गर्न बिहीबार आदेश दिइएको देशको राज्यद्वारा सञ्चालित इएन टेलिभिजनले जनाएकाछन् । उहाँलाई पद र शक्तिको दुरुपयोग गरेको, सार्वजनिक कोषको रकम...