बैशाख ८, २०८१, शनिबार

एजेन्सी,   माघ २०, २०७८
उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा बालबालिका र महिलासहित १३ जना मारिएका छन् । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक...


एजेन्सी,   माघ २०, २०७८
न्युयोर्क । अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने भएका हुन् । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
म्यानमारमा सेनाले सत्ता हातमा लिएको एक वर्ष पूरा भइसक्दा पनि नागरिकका अधिकारहरू बहाली गरिएका छैनन् । सैनिक शासनको मारमा त्यहाँका जनता प्रताडित भएका मात्रै छैनन्, सैनिक शासनको विरोधमा संगठित रुपमा लड्ने कोसिस पनि गरिरहेका छन् । गत वर्षको १ फेब्रुअरीमा...

एजेन्सी,   माघ १९, २०७८
अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेकोखुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्थ्यो ।...

एजेन्सी,   माघ १९, २०७८
भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा एक लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कमी हो । मंगबार दुई लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म...

एजेन्सी,   माघ १७, २०७८
यमनका हुथी विद्रोहीहरूले युनाइटेड अरब इमिरेट्समा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएका छन् । हालै मात्र यमनको यूएईको सीमा क्षेत्र नजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरूले संचालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत उनीहरूले सो हमलाको जिम्मेवारी लिएका हुन् । आइतबार...

एजेन्सी,   माघ १७, २०७८
उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरू हुने गरेका छन् । हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ । आइतबार बिहानीपख...

एजेन्सी,   माघ १७, २०७८
अमेरिकाले उत्तर काेरियाका आणविक र मिसाइल कार्यक्रमबारे बिनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले संचारकर्मीलाई भने, केही...

एजेन्सी,   माघ १७, २०७८
रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले अमेरिकासँग पारस्परिक सम्मानजनक सम्बन्ध चाहेको बताएका छन् । युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाइ सार्वजनिक भएको हो । विश्वका अन्य देशहरूसँगझैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध...

एजेन्सी,   माघ १७, २०७८
भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो । त्यस्तै,...

एजेन्सी,   माघ १६, २०७८
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाइआएको हो । तर, युद्ध भइहाले पनि...

एजेन्सी,   माघ १६, २०७८
नयाँ दिल्ली । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् । ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा...

एजेन्सी,   माघ १६, २०७८
उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौँपरीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण...

एजेन्सी,   माघ १४, २०७८
चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटेलाइट तयार पारे भने चीनले त्यसको जबाफमा १३ हजार स्याटेलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटेलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ ।...

एजेन्सी,   माघ १४, २०७८
कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका...

एजेन्सी,   माघ १४, २०७८
भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा गु्रपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन । एयर इन्डियाका जहाज...

एजेन्सी,   माघ १४, २०७८
भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीईओ समक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् । फलोअर्स...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
न्युयोर्क । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप आवश्यक भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ । विरामीका बाबु डेभिड फर्गुसनले...