चैत्र २५, २०७६, मंगलबार

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ । यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा...


लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । वाशिंगटन स्टेट युनिभर्सिटीको एकअध्ययनमा के दावी गरिएको छ भने अन्यव्यक्तिले खिचेको तस्वीर अपलोड गर्ने व्यक्ति धेरै आत्मविश्वासी तथा सफल हुन्छन् । जबकि, शोसल मिडियामा लगातार सेल्फी पोस्ट गर्नुको अर्थ त्यो व्यक्ति नयाँ चिज तथा नयाँ अनुभव गर्नका...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ, एजेन्सी । फोर्ब्स पत्रिकाले सङ्गीतमा सबैभन्दा बढीकमाई गर्ने गायकगायीकाहरुको सूचीसार्वजनिक गरेको छ । जसमा सबैभन्दा धेरै कमाई गर्ने गायिकाका रूपमा ट्रेलर स्विफ्ट पहिलो नम्बरमा परेकी छन् । फोर्ब्सका अनुसार, हाइएस्ट पेड सेलिब्रेटी टेलरको वार्षिक कमाई १८५ मिलियन डलर रहेको...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दिल्लीको विशेष अदालतले पूर्व केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमलाई थप ४ दिनको लागि सीबीआईको हिरासत पठाएको छ । उनी पहिलो पटक २२ अगस्टमा सीबीआईको हिरासतमा पठाइएका थिए । नयाँ दिल्ली, एजेन्सी । भारतका पुर्व वित्तमन्त्रीको हिरासत अवधि ४ दिनका लागि अझै...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्त्वविद्हरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेलापारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेलापारिएको चिहानमध्ये सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खनन्का क्रममा...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकु समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकु मारिएकाे स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात् रेड युनिटकाे समूहले मङ्गलबार राती मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
इरान,एएफपी ।इरानी राष्ट्रपति हस्सन रौहानीले इरानमाथि लगाइएको सबै प्रतिबन्धहरु हटाउन संयुक्तराज्य अमेरिकाले पहिलाअग्रसरता देखाउनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो । सरकारी टेलिभिजनबाट प्रशारित एउटा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । भारतकाे लद्दाखमा सम्भवतः संसारको पहिलो एस्ट्रो भिलेज निर्माण गरी सञ्चालनमा ल्याइएकाेछ । यसमा ५ वटा होमस्टे पनि रहेका छन् । यसको संचालन १५ गाउँका ३० महिलाले गरिरहेका छन् । लद्दाख आफ्नो उचाई तथा सुक्खा जलवायुका कारण एस्ट्रोनोमीका...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । येल तथा अक्सफोर्ड युनिभसिर्टीका शोधकर्ताले १२ लाख मानिसमा गरेको एक अध्ययनले दैनिक व्यायामले पैसा कमाउनु भन्दा बढी खुशी दिने गरेकाे दावी गरिएकाे छ । यस्ताेखुशी लगभग १७ लाख रुपैयाँ कमाए सरह रहेको शोध पत्रमाउल्लेख छ । शोधपत्रमा...

ज्ञानमित्र,   भदौ ९, २०७६
वैज्ञानिक दृष्टिकोणले पृथ्वीको आयु ४.५ अर्व वर्ष भने पनि मनुष्यताको इतिहास भने धेरै लामो छैन् । दश बाह्र हजार वर्ष पहिला मात्रै मानिस बस्ती बसाएर स्थिर बनेको हो । एउटा उदाहरणले मात्रै बुझौ उसले पृथ्वीमा रहेका प्राकृतिक संसाधनको दोहन कुन...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
भारतका पूर्व गृह तथा वित्तमन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट ठूलो झटका लागेको छ । आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा लामो समयदेखि अदातलबाट अग्रिम जमानतमा रहेका चिदम्बरमको हाइकोर्टले गत साता अग्रिम जमानत खारिज गरेको थियो । उनले सुप्रीम कोर्टमा अग्रिम जमानतको याचिका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको ओहायो शहरका १५ वर्षका एक छात्रले १५ हजार डलर अर्थात नेपाली रुपयाँ१७ लाख १५ हजार रुपैयाँ दान गरेर अहिले चर्चा कमाएका छन् । पश्चिमी रिजर्भ स्कुलका ७ कक्षामा अध्ययनरत छात्र डिजेल पिपर्टले काउंटी मेलामा पशुधन बेचेर...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । ३३१० मोडलको नोकियाको मोबाइल फोन एकपटक फेरि चर्चामाआएको छ । खासमा बेलायतको एलेस्मेरे द्वीप निवासी केविन मुडीको घरमा नोकियाको एउटा १९ वर्ष पुरानो मोबाइल फेला पर्यो । उनले फोन स्विच अन गर्ने बित्तिकै फोन अन भयो र...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताउनुभएको छ । फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो, 'दुवै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदै छ र यो विगतको भन्दा पक्कै ठूलो...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ । म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरूका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । विस्थापित भएका रोहिङ्ग्याहरूलाई बङ्गलादेशमा शिविर बनाएर राखिएको...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । थाइल्याण्डमा नयाँ कानून कानून लागु गरिएको छ । यस अन्तर्गत अब त्यहाँका नागरिकले आफ्नो घरमा पनि चुरोट खान नपाउने भएको छन् । यदि घरमा चुरोट खाएका खण्डमा व्यक्तिलाई जेल सजायसम्महुनेछ । साथै यसमा घरेलु हिंसाको केस पनि...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई मुस्लिम देशले आफ्नो सर्वोच्च सम्मान प्रदान गरेका छन् । यस सम्मानले मुस्लिम देशमा नरेन्द्र मोदीको बढ्दो प्रभावकारिता स्पष्ट हुन्छ । काठमाडौँ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युनाइटेड अरब इमिरेटस र बहराइनले आफ्नो देशको सर्वोच्च सम्मान...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
मेक्सिको, एएफपी ।एउटा समाचार अनलाइनका प्रमुखको मेक्सिकमा छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ...