बैशाख ७, २०८१, शुक्रबार

एजेन्सी,   पुष ३०, २०७८
लन्डन । संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ...


एजेन्सी,   पुष ३०, २०७८
प्योङयाङ ।अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ । उसले परीक्षण...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
अमेरिकाका डेभिड बेनेट आनुवंशिक रुपमा परिवर्तित सुँगुरको मुटुमानिसमाट्रान्सप्लान्ट गर्ने संसारकै यस्तो पहिलो व्यक्तिबनेका छन् । चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट यति बिरामी थिए कि उनमा मानिसको मुटु ट्रान्सप्लान्ट गर्न सम्भव थिएन । ७ घण्टा लामो 'एक्सपेरिमेन्टल' उपचारपछि अहिले उनको स्वास्थ्य...

एजेन्सी,   पुष २९, २०७८
एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ जना विधायकले पार्टी त्याग गरेका छन् । त्यसमा...

एजेन्सी,   पुष २९, २०७८
बेलायतमा गत हप्तासम्म ४३ लाख मानिसलाई कोभिड- १९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना संक्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ । इङ्गल्याण्डमा कोरोना भाइरसको...

एजेन्सी,   पुष २९, २०७८
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गले ब्रसेल्समा भएको गठबन्धन र रसियाबीचको वार्ताको नतिजाको बारेमा ईयू राष्ट्रका रक्षामन्त्रीहरूलाई जानकारी दिएको ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । 'आज साँझ हामीले हाम्रा मिसनहरूमा ननस्टेट एक्टरहरूको हस्तक्षेपका बारेमा छलफल...

एजेन्सी,   पुष २९, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड सङ्क्रमण हावाको वेग झैँ फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४७ हजार कोभिड सङ्क्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । भारतमा २८ राज्य र युनियन...

एजेन्सी,   पुष २९, २०७८
न्युयोर्क ।अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो । हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो ।...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
लन्डन । धादिङ नुवाकोट समाज युकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ । समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेकोसेवाका लागि एक कार्यक्रम गरीसम्मान गरेको हो । सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र...

एजेन्सी,   पुष २८, २०७८
आँधीका कारण फिजीमा ४ हजार ६३० जना विस्थापित भएका छन् । उनीहरूलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ वटा शिविरमा राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ वटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ...

एजेन्सी,   पुष २८, २०७८
ब्रसेल्स ।कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीरअसर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ । हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ, युरोपेली मेडिकल निकायले भनेको छ ।...

एजेन्सी,   पुष २८, २०७८
उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो । सो प्रहार एक हजार किलोमिटर टाढाको निशानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा ५ गुणा...

एजेन्सी,   पुष २८, २०७८
पूर्वी अफगानिस्तानमा तेहरिक ई तालिबान पाकिस्तान (पाकिस्तान तालिबान)का एक वरिष्ठ नेता मारिएका छन् । तालिबान नेता खालिद बाल्टी मुहमद खोर्सानी मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिबान नेता मारिएको विवरण...

न्युज कारखाना,   पुष २८, २०७८
आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः हेईटीको विनाशकारी भूकम्प सन् २०१० मा हेईटीमा विनाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका...

एजेन्सी,   पुष २७, २०७८
चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समय अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ । हाल अफगानिस्तान निकै अप्ठ्यारो...

एजेन्सी,   पुष २७, २०७८
जापानी प्रधानमन्त्री फुमियो किसिदाले मंगगलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको...

एजेन्सी,   पुष २७, २०७८
नयाँ दिल्ली।भारतमा सम्पूर्ण निजी कार्यालय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड सङ्क्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटैअहिलेसम्म अधिकांश कार्यालयलाई आधा कर्मचारीलाई कार्यालयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । त्यस्तै, सरकारी...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
एजेन्सी ।स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २१ गोलले पराजित भयो । इल्चेको जितमा दुवै गोल पेरे मिल्लाले गरे । स्पान्योलका राउल डे...