बैशाख ७, २०८१, शुक्रबार

एजेन्सी,   पुष १८, २०७८
दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्निनियन्त्रकहरूआगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । नेसनल एसेम्बलीमा आगो लागिरहेको छ, केप टाउन शहरका आपतकालीन सेवाका प्रवक्ताले भने । आगो...


लोकसंवाद संवाददाता,   पुष १४, २०७८
बेइजिङ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर (एआईपी) को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ । सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिसगर्नेछ । विकसित नयाँ प्रणाली (एआई) लाई चीनको...

एजेन्सी,   पुष १४, २०७८
हङकङ । हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाेस्पेस एक्सको स्टारलिंक स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनको तियागोंग स्पेस स्टेसनमा मस्कको स्याटलाइट जुलाई र अक्टोबरमा ठोकिन खाेजेकाेभन्दै चीनले राष्ट्रसंघको अन्तरिक्ष निकायमा...

एजेन्सी,   पुष १३, २०७८
भारत सरकारले मदर टेरेसाको पश्चिम बंगालस्थित मिसिनरिज अफ च्यारिटी (एमओसी)को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेषगरीउत्तर प्रदेशस्थित मोदीको निर्वाचन...

एजेन्सी,   पुष १२, २०७८
अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्य र मान्यताविपरीतभएको बताएका छन् । आफूहरूमहिला शिक्षाविरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको उनले बताएका छन् । हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौँ, जहाँ...

एजेन्सी,   पुष ९, २०७८
अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्याली रोक्न तथा सन् २०२२ मा उत्तर प्रदेशमा हुनेविधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको...

एजेन्सी,   पुष ८, २०७८
अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकाले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यान्न पसलमा मूल्य वृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान...

एजेन्सी,   पुष ८, २०७८
भारतमा पन्जाब प्रान्तको लुधियाना शहरमा अवस्थितएउटा अदालतभित्र बम बिस्फोट भएको छ । बिस्फोटमा २जनाको मृत्यु भएको छ भने अन्य ४जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब साढे १२ बजेअदालतको बाथरुममा बिस्फोट भएको थियो । बिस्फोटबाट अदालत...

एजेन्सी,   पुष ७, २०७८
न्युयोर्क ।अमेरिकाले ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो । परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
तिब्बतको बहानामा चीनमाथि दबाब बढाउँदैछ अमेरिका रु अमेरिकाले सोमबार आफ्नो विदेश विभागकी एक वरिष्ठ अधिकारी उजरा जेयालाई तिब्बतका लागि विशेष कोअर्डिनेटर नियुक्त गरेको छ । चीनले भने यो नियुक्तिलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप लिएको छ । उजरा जेया भारतीय मूलकी...

एजेन्सी,   पुष ६, २०७८
पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तर्राष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरूको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लिग नवाज (पीएमएल-एन)ले प्रधानमन्त्री खानको...

एजेन्सी,   पुष ६, २०७८
अमेरिकाको ४पांग्रे विद्युतीयसवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेकाे भन्दैसामाजिक संजालमा आलाेचना भइरहेका बेलाटेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यसवर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् । टाइम म्यागेजिनले मस्कलाई...

एजेन्सी,   पुष ५, २०७८
गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी बर्माकी नेतृ आङ सान सुकीकैदीको भेषमा नै अदालत उपस्थित भएकी छन् । आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सुकीले सेतो टप र खैरो लुंगी लगाएकी थिइन् । यो पोसाक...

एजेन्सी,   पुष २, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न...

एजेन्सी,   पुष २, २०७८
कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड, २०२१ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँप्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्युर्टो रिकोमा हुँदै थियो ।...

एजेन्सी,   मंसिर २९, २०७८
विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरूले आफूहरूमाथि यौन दुर्व्यवहारभएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् । सानफ्रान्सिस्कोको...

एजेन्सी,   मंसिर २१, २०७८
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले २ वटाभिन्न अभियाेगमा ४वर्ष जेल सजाय सुनाएकाे थियाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।...