चैत्र १६, २०८०, शुक्रबार

एजेन्सी,   मंसिर १७, २०७८
ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरूकाे एकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदायउहिगुरलाई हाेच्याउनेलगातयका ३ हजार ५०० वटा ट्विट एकाउन्ट बन्द गरिएकाे छ',...


लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
दक्षिण अफ्रिकाका राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि आफ्नो र छिमेकी देशमाथि यात्रा प्रतिबन्ध लगाएकोमा निन्दा गरेका छन् । राष्ट्रपति सिरिल रामफोसाले यो कारबाहीले आफूहरु निकै निराश भएको पनि बताएका छन् । उनले यो प्रतिबन्ध अनुचित भएको भन्दै...

एजेन्सी,   मंसिर ७, २०७८
विश्वका १०० वटा प्रदूषित शहरमध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुको गुणस्तर मापन गर्ने निकाय आईक्यू एयरले सो जानाकारी दिएको हो । आईक्यू एयरका अनुसार सन् २०२० मा विश्वका १०० शहरमध्ये ४६ प्रदूषित शहर भारतका...

एजेन्सी,   मंसिर ६, २०७८
अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान...

एजेन्सी,   मंसिर ५, २०७८
पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौन दुर्व्यवहारपछि पाशविक तरिकाले हत्या गरिएकोसार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शवशनिबार दिउँसो एउटा खाली घरमा फेला परेको थियो । गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक...

एजेन्सी,   मंसिर ५, २०७८
चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन र भारतबीच तनावबढिरहेका बेला चीनको हवाई फौजले २ देशलाई छुट्याउने लाइन अफ कन्ट्रोलमा एच- ६के बम्बर तैनाथ गरेको हो । एच-६के बम्बर पहाडहरूमाथि उडाइएको एउटा भिडियो फुटेजचिनियाँ...

एजेन्सी,   मंसिर १, २०७८
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन् । वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ। योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ । हिल्टन ग्रुपले होटेल...

एजेन्सी,   मंसिर १, २०७८
म्यान्मारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ । सोहीआरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ । फेब्रुबरीमा सेनाको...

एजेन्सी,   कार्तिक ३०, २०७८
अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विधेययकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दूरी अब कम हुने आशा गरिएको छ । यो रकमले अमेरिकामा...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
पश्चिमा देशले चीनतिर ध्यान दिइरहेका बेला चीनले तिब्बतमाथिको पकड झनै बलियो बनाउँदै लगेको छ । चीनका राष्ट्रपति सी जिनपिङले गत जुलाईमा तिब्बतको भ्रमण गरेका थिए । त्यसलगत्तै चीनले तिब्बतमा सैन्य उपस्थिति र भौतिक संरचनाको निर्माणमा लगानी बढाएको छ । चिनियाँ...

एजेन्सी,   कार्तिक २८, २०७८
जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ । स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप- २६ मा नयाँ सहमति भएको हो । हरितगृह ग्यास उत्सर्जनको प्रमुख कारक मानिने कोइलाको प्रयोग गर्ने विषयमा सम्झौता भएको...

एजेन्सी,   कार्तिक २६, २०७८
विकिलिक्सका संस्थापक जुलियान असान्जलाई जेलभित्रै विवाह गर्न अनुमति दिइएको छ । असान्जलाई उनकै प्रेमिका स्टेला मोरिससँग बेलायतस्थित बेलमर्स कारागारमा विवाह गर्न अनुमति दिइएको हो । असान्जले कारागारका गभर्नरसँग विवाह गर्न अनुमति मागेका थिए ।कारागार सेवाका प्रवक्ताले भने, विवाहका लागि असान्जले...

एजेन्सी,   कार्तिक २५, २०७८
विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको एक अर्ब एक करोड डलर मूल्य बराबरको शेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत शेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७८
हामी जतिबेला हेरात सहरबाट बाहिर निस्कियौं, भीडभाड भएको सडकपछि हामीले एउटा लामो र सुनसान हाइवे भेट्यौ । तालिबानका दुई वटा चौकी पार गर्दै अघि बढ्दै गर्दा उनी भनिरहेकी थिइन् अब अफगानिस्तानमा कसले राज गर्ला ? पहिलो चौकीमा भेटिएका लडाकू मिनसार...

एजेन्सी,   कार्तिक २३, २०७८
आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः बर्लिनको पर्खाल ढलेको २०औँ वार्षिकी बर्लिनको पर्खाल ढलेको २०औँवार्षिकीको अवसरमा ९ अक्टोबर २००९अर्थात् आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत...

न्युज कारखाना,   कार्तिक २२, २०७८
जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले विकासोन्मुख देशहरूका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधि...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७८
आसिफ खान तुर्क म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ। पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा...

एजेन्सी,   कार्तिक २१, २०७८
अमेरिकाको टेक्ससमा एउटा सांगीतिक महोत्सवमा भागाभाग मच्चिँदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौँघाइते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये ८ जनाको हृदयघातबाट मृत्यु भएको थियो । भीडले मञ्चको एउटा भागलाई थिचेपछि...