चैत्र २५, २०७६, मंगलबार

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
टाइम्स नाउको सर्भेका अनुसार यस चुनावमा आम आदमी पार्टीलाई दिल्लीमा ५४ देखि ६० सिट प्राप्त हुनेछ । बीजेपीले १० देखि १४ सिटमा जीत हात पार्ने अनुमान छ भने कांग्रेसले मुस्किलले दुई सिट जित्न सक्ने बताइएको छ सर्भेमा भनिएको छ कि...


लोकसंवाद संवाददाता,   माघ ४, २०७६
जापान । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान...

लोकसंवाद संवाददाता,   माघ ३, २०७६
जम्मुकाश्मिरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएको पाँच महिना बढी भएको छ । सरकार यो दाबी गरिरहेको छ कि जम्मुकाश्मिरमा अहिले सबै ठीक छ, अवस्था सामान्य छ तर उता, विपक्षी बारम्बार भनिरहेको छ कि यदि त्यहाँ सबै...

लोकसंवाद संवाददाता,   माघ २, २०७६
अमेरिका र चीनबीच लामो समयसम्म चलेको व्यापार युद्धलाई क मगर्न एउटा सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच जारी व्यापारिक तनावबाट स्थानीय बजारमा मात्र नभएर विश्व अर्थव्यवस्थामै नकारात्मक असर परिरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उक्त...

लोकसंवाद संवाददाता,   माघ १, २०७६
मलेसिया र भारतमा पहिला काश्मिर र पछि एनआरसीसीएएलाई लिएर सुरु भएको गतिरोध अझ बढिरहेको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले जम्मुकाश्मिरको विशेष दर्जा अन्त्य गर्ने र एनआरसीसीएएमा भारतले गरेको कडाइको आलोचना गरेका थिए । यसपछि भारतले जवाफमा मलेसियाबाट पाम तेलको...

लोकसंवाद संवाददाता,   पुष २८, २०७६
इरानकी एक्ली महिला ओलम्पिक पदक विजेता किमिया अलिदेहले देश छाड्ने निर्णय गरेकी छन् । २१ वर्षीया किमियाले यसबारे सामाजिक संजालमा लेखेकी छन् कि उनी इरानमा पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहन्नन् । उनले स्वयंलाई इरानका लाखौँ उत्पीडितमध्ये एक...

लोकसंवाद संवाददाता,   पुष २४, २०७६
मानिएको छ कि इरानका शीर्ष कमाण्डर जनरल कासिम सुलेमानीको हत्यापछि दुई देशका बीच जारी तनावबाट जुन प्रकारको तेस्रो विश्वयुद्धको आशंका गरिएको थियो, ट्रम्पको शान्ति सन्देशका कारण उक्त संभावना हाललाई टरेको छ । यसलाई पश्चिम एसियामा तनाव बम गर्नका लागि अहं...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
एजेन्सी । इरानको तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १८० जनाकै ज्यान गएको छ। युक्रेन इन्टरनेसनल एयरलाइन्सको उक्त विमान तेहरानको इमाम खामेनेई विमानस्थलबाट युक्रेनको राजधानी किभतर्फ उड्नै लाग्दा खसेर क्षतविक्षत भएको छ। इरान र अमेरिकाबीच...

लोकसंवाद संवाददाता,   पुष २२, २०७६
जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको तोडफोड र हिंसामा केही विद्यार्थी र प्राध्यापक गम्भीर घाइते भएका छन् । यो पूरा घटनाक्रममा दिल्ली प्रहरीको रवैयालाई लिएर निरन्तर प्रश्न उठिरहेको छ । रिपोर्टहरूका अनुसार करिब ३० जनाको संख्यामा आएका नकावधारी लठ्ठी र...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । इंगल्याण्डको बर्नहैमअनसीका एक दम्पतिले आफ्नो नातेदारको मृत्युपछि घर सफाई गर्दा त्यहाँको फोहोर मिडसोमेर नार्टमको रिसाइकलिंग सेन्टरलाई दिए । सेंटरका कर्मचारीले रिसाइकल गर्नु अघि एउटा डिब्बा चेक गर्दा त्यसमा १५ हजार पाउण्ड फेला पारे जसलाई सेन्टरले ईमानदारी देखाउँदै...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० को पहिलो दिन तथा नयाँ दशकको शुरुवातमा युनिसेफका कार्यकारी निर्देशक हेनरिटाले पहिलो दिन जन्मने बच्चाको संभावनामाथि एउटा क्यालेण्डर जारी गरेका छन् । युनिसेफले १ जनवरी २०२० मा संसारभर जन्मने बच्चाको अनुमानित संख्याको बारेमा जानकारी...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० देखि नेदरल्याण्डलाई हल्याण्ड नभनिने त्यहाँको सरकारले जनाएको छ । सरकारले यसका लागि रीब्रैंडिंग क्याम्पेन चलाई रहेको छ । नेदरल्याण्ड सरकारका अनुसार नयाँ वर्ष २०२० देखि उसको निकनेम हल्याण्डलाई उसले आधिकारिक रुपमा नै विर्सजन गर्नेछ...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । दक्षिण अफ्रिकाको ओआर टांबो एयरपोर्टमा एक जना १० वर्षीय बालकको टीशर्टमा रहेको सर्पको तस्वीरले अन्य यात्री तथा क्रुमेम्बरलाई असहज हुनसक्ने भन्दै अधिकारीले उक्त टीशर्ट फेर्न लगाएका छन् । आफ्नो परिवारका साथ १७ डिसेम्बरमा न्युजिल्याण्डबाट अफ्रिकाको यात्रामा रहेका...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । चीनको पुलिस विभागले एकै पटक ६ वटा क्लोन कुकुरलाई भर्ती गरेको छ । यी कुकुरहरु करीब तीन महिनाका हुन् । यिनीहरुको जन्म अगस्टमा भएको थियो । पुलिस विभागका अनुसार संसारमा यस प्रकारको प्रयोग यो नै पहिलो हुनसक्छ...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । पश्चिमी जापानको मिसाटो शहरको ततसुमिजु श्राइन मन्दिर बाहिर मुसाको विशाल प्रतिमा स्थापित गरिएको छ ।यसको उचाई ३ मिटर रहेको छ । सुनौलो रंगको मुसाको हातमा मशाल पनि बनाइएको छ । नयाँ वर्ष २०२० को राशि चिह्न मुसाको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७६
कांग्रेस महासचिव प्रियंका गान्धीले उत्तर प्रदेश सरकारमाथि आरोप लगाएकी छन् कि उसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका जनताविरुद्ध बदला लिनका लागि कारबाही गरिरहेको छ र उनीहरूविरुद्ध गम्भीर मुद्दा दर्ता गरिरहेको छ । गान्धीले मुख्यमन्त्री योगी आदित्यनाथको बदलाभावयुक्त भनाइलाई लिएर उनीमाथि...

लोकसंवाद संवाददाता,   पुष १५, २०७६
पकिस्तानका पूर्वगृहमन्त्री तथा सांसद अब्दल रहमान मलिक भारतको विरोधका चक्करमा सामाजिक संजालमा ट्रोल बनेका छन् । मलिकले दुई पोर्न स्टारका तस्बीर भारतका पीडित भन्दै शेयर गरेका हुन् । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिको विरोध गर्दै रहमान मलिकले उक्त...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
काठमाडौँ, एजेन्सी । शिर्डीको साईँ बाबा मन्दिरप्रसादालयमा यस वर्ष १.६३ करोड भक्तले भोजन ग्रहण गरेका छन् । यो सङ्ख्या पछिल्लो वर्षको तुलनामा १० लाखले बढीहो । त्यस्तै श्रद्धालुले आफ्नो स्वेच्छाले २० करोड ८० लाख भन्दा धेरै दान समेत दिएका छन्...